Smart Learning

Smart Learning

Share

Hi friends, this page 'Smart Learning' aims to support you the learners. Beautiful tips, smart techniques and experiences sharing will add the value.

Hope that you will enjoy and benefitted watching my page, Cheers !!

25/06/2023
29/12/2021

http://moecdc.gov.np/images/Grade_Sheet_Notice.pdf
लेटर Grading निर्देशिका २०७८

moecdc.gov.np

31/08/2021

मिनिमल लकडाउन (ग्रीन जोन) क्षेत्रमा

सीसीएमसीको कार्ययोजनामा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ अनुसारका मापदण्ड र प्रक्रिया पूरा गरेर पठनपाठन सञ्चालन गर्ने ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७’ मा विद्यालय खोल्ने र बन्द गर्ने निर्णय स्थानीय सरकारलाई दिइएको छ । विद्यालय बन्द वा पुनः सञ्चालन गर्ने सम्बन्धमा स्थानीय तहले उपलब्ध भएसम्म जनप्रतिनिधि, शिक्षाविद्, शिक्षक महासंघ, विद्यालय सञ्चालकहरूको छाता संगठनका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ, स्वास्थ्यकर्मी, बाल युवा क्लबका प्रतिनिधिसँग छलफल गर्नुपर्ने कार्यढाँचामा उल्लेख गरिएको छ । संक्रमणको जोखिम नरहेको वा न्यून रहेको ठाउँमा आलोपालो सिफ्ट वा अन्य उपयुक्त मोडालिटीको प्रयोग गर्न सकिने छ । Copied.

जनै, मिशेल फुकोः र कान्छी भाउजुको सिन्दूर 21/08/2021

https://m.facebook.com/story.php?story_fbid=4382820588474645&id=100002402427879

जनै, मिशेल फुकोः र कान्छी भाउजुको सिन्दूर वास्तवमा पढेका मानिसहरू पढेको कुरामात्र जान्दछन्, र तिनै कुरा बताउन खोज्छन् । नपढेका मानिसले त झन् ‘कुरा’ जान्ने...

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम, कक्षा शिक्षणका अभ्यास, पोखरा, कक्षा २ 02/08/2021

For effective facilitation model, please click the link:

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम, कक्षा शिक्षणका अभ्यास, पोखरा, कक्षा २ The National Early Grade Reading Program has been able to create a positive environment in community schools. Before the launch of this program, there was a ...

SIP विद्यालय सुधार योजनाको ढाँचा नमूना/ अनुसुची फाराम र निर्माण गर्ने तरिका 31/07/2021

https://www.examsanjal.com/2020/sip-school-improvement-plan-model-guide-book-bidyalaya-sudhar-yojana-namuna/

SIP विद्यालय सुधार योजनाको ढाँचा नमूना/ अनुसुची फाराम र निर्माण गर्ने तरिका नेपाल सरकार शिक्षा मन्त्रालयद्धारा जारी भएको SIP विद्यालय सुधार योजनाको ढाँचा नमूना/ अनुसुची फाराम र निर्माण गर्न....

विद्यालय सुधारः दिल्लीबाट किन नसिक्ने ? 31/07/2021

https://shikshakmasik.com/3542/%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%B2%E0%A4%AF-%E0%A4%B8%E0%A5%81%E0%A4%A7%E0%A4%BE%E0%A4%B0%E0%A4%83-%E0%A4%A6%E0%A4%BF%E0%A4%B2%E0%A5%8D%E0%A4%B2%E0%A5%80%E0%A4%AC%E0%A4%BE%E0%A4%9F-%E0%A4%95%E0%A4%BF%E0%A4%A8-%E0%A4%A8%E0%A4%B8%E0%A4%BF%E0%A4%95%E0%A5%8D%E0%A4%A8%E0%A5%87- #.YPp-oZWjCrI.facebook

विद्यालय सुधारः दिल्लीबाट किन नसिक्ने ? दिल्ली सरकारले बजेटको २५ प्रतिशत शिक्षाको लागि छुट्याएको छ । विद्यार्थीमा आफू दोस्रो दर्जाको विद्यालयको विद्या...

31/07/2021

https://www.facebook.com/228252411282990/posts/988274001947490/

यतिबेला फेसनमा छ - सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यम । सिकाइको आधारभूत मान्यता के हो भने विद्यार्थीले बुझ्ने भाषामा पढाउँदा सिकाइ प्रभावकारी हुन्छ । तर अभिभावकमा देखिएको अङ्ग्रेजी मोहले सामुदायिक विद्यालयलाई सकिनसकी भए पनि अङ्ग्रेजी माध्यममा जानैपर्ने बाध्यता देखिएको छ ।

डा. प्रेम फ्याक शिक्षक मासिकमा लेख्छन्, अङ्ग्रेजी मिडियमको लागि एउटा ठूलो भ्रमले काम गरेको छ - गुणस्तरीय शिक्षा भनेकै अङ्ग्रेजी माध्यम हो । गुणस्तरीय शिक्षाको लागि गुणस्तरीय सिकाइ हुनु पहिलो शर्त हो । यसका लागि मुख्य रूपमा तीनवटा पक्ष चाहिन्छ -
क) सिकाइमा सहभागिता
ख) अन्तरक्रिया र सिकाइमा लगानी
ग) सोच्ने समय र अभ्यास

गुणस्तरीय सिकाइका लागि सबै विद्यार्थीले शिक्षण सिकाइ क्रियाकलापमा विना डरत्रास सहभागिता जनाउन सक्नुपर्छ । शान्त रूपमा हात बाँधेर बस्ने विद्यार्थी होइन, प्रश्न गर्ने र छलफलमा सहभागी हुने विद्यार्थीले नै राम्ररी सिक्न सक्छन् । यसका लागि विद्यार्थीले आफ्ना साथीहरू र शिक्षकहरूसँग ढुक्क भएर अन्तरक्रिया गर्न पाउनुपर्दछ ।

गुणस्तरीय सिकाइको अर्काे महत्त्वपूर्ण पक्ष भनेको विद्यार्थीको सिकाइमा लगानी हो । यसका लागि एउटा विद्यार्थीले आफूसँग भएका वर्तमान भाषिक, सांस्कृतिक र सामाजिक ज्ञान र सीपको प्रयोग गरी नयाँ कुराहरू सिक्ने वातावरण पाउनुपर्दछ ।

संज्ञानात्मक क्षमताको विकास गुणस्तरीय सिकाइको अर्काे पक्ष हो । बच्चाले पढाएको विषयमा सोच्ने, विश्लेषण गर्ने, प्रश्न सोध्ने, मूल्याङ्कन गर्ने सीपहरूको विकास गर्न सक्नुपर्दछ । यसको पहिलो शर्त विद्यार्थीले पाठ्यपुस्तकमा दिइएको र शिक्षकहरूले पढाएको विषयवस्तु राम्ररी बुझन र चिन्तन गर्न सक्नुपर्दछ । तर अंग्रेजी माध्यममा पढाएर यी शर्तहरू पूरा हुन सक्दैनन् ।

अंग्रेजी मिडियममा शिक्षकहरूले जे भन्यो र पाठ्यपुस्तकमा जे लेख्यो त्यही सार्ने भन्दा अरू उपलब्धि केही भएको छैन । विद्यार्थीको सृजनशीलता, संज्ञान, प्राज्ञिक सीप, सोच्ने क्षमता, लेखाइ, पढाइ तथा सामाजिक सीपहरूको विकास नभएको शिक्षाले सुगा विद्यार्थी मात्र उत्पादन गरेको छ ।

24/07/2021

सम्पुर्ण गुरुहरुप्रती नमन 🙏🙏

14/07/2021

CEHRD को सिकाइ चाैतारी (Learning Portal) click गर्नुहोस् र शिक्षण सिकाइमा सहभागी सहभागी बन्नुहोस ।

Ministry of Education, Science and Technology

Want your school to be the top-listed School/college in Butwal?
Click here to claim your Sponsored Listing.

Website

Address


Butwal