VTech Software Solutions

VTech Software Solutions

Share

and many more !! top technology tools and high quality business softwares.

vTech software solutions is specialised in leading fields of industry such as Custom Software Development, Mobile App Development for Android and iOs, Web application Development, Website Design and Development..

Photos from VTech Software Solutions's post 01/06/2023

VTech Software Solutions का ग्राहक हरु । यि सबै ग्राहकहरुले आ-आफ्नो Requirements अनुसार का अनेक किसिमका प्रोजेक्ट हरुलाइ vTech software solutions बाट Develop गराएर अहिले सजिलो सङ्ग आफ्नो ब्यबसाय चलाउदै हुनुहुन्छ । Tech Support का लागि vtech सजिलै उपलब्ध हुनि हुदा उहाँ हरु पनि ढुक्क । VTech ले तपाइलाइ तपाइको projects को बारेमा सहि सल्लाह दिएर मात्र अगाडि बढाउछ । आउनुस ढुक्क भयेर काम सुरु गरम । हामिकहा Dynamic, Static, Single Vendor Ecommerce, Multi Vendor Ecommerce गरेर सबै किसिम का website हरु, Mobile Application हरु, साना ठुला सबै किसिम का software हरु, Complete Inventory जस्ता अनेक किसिम का projocts develop गराउन सक्नुहुन्छ । vTech ले सधै सस्तो दर मा Top Quality को काम गर्छ भन्नी कुरामा ढुक्क रहनुस । हामिले ग्राहक हरु लाई उहाहरुको सुबिधा अनुसारले payment गरे पनि हुन्छ भन्नी कुराको सुबिधा पनि दिने गर्छौ । अनि हामिले हाम्रा Special ग्राहकहरुका लागि उहाहरुको pages हरु Boost पनि गर्दिन्छौ । आउनुस हास्दै हास्दै काम गरम । सम्पर्क : 9843411708 🤟

Photos from VTech Software Solutions's post 17/02/2023

Few simple steps to get online customers !!
1) Make an international quality ecommerce website.
2) Boost it through page with your own targets.
3) Run boosting for at least 7 days.
Then, see how the customers comes to you. This is my personal experience. You can contact for the same. 9843411708

Photos from VTech Software Solutions's post 01/12/2022

Maximum digital solutions at one plece.

Photos from VTech Software Solutions's post 28/07/2022

download and intall our stock management system from this link - margcompusoft.com/downloads.aspx - use it for 7 days in a trail version as a demo version. पहिले हाम्रो software फ्री मा चलाउनुस अनि तपाइलाइ चित्त बुझ्यो भने मात्र licence update गरौला । सम्पर्क : 9843411708

Photos from VTech Software Solutions's post 27/07/2022

VTech Software Solutions सङ्ग Internal Use को लागि Desktop Version र IRD का लागि cloud base र दुबै खालका softwares लाई mobile बाट पनि operate गर्न सकिने खालको Stock Management System सुपथ मुल्यमा उपलब्ध छन । जस्ले 17 वटा अलग अलग business type लाई सहयोग पुर्याउन सक्छ । तपाइलाइ पनि अवस्यक परेको हुन सक्छ । फ्री डेमो को लागि सम्पर्क गर्नुहोला । +977 9843411708

Photos from VTech Software Solutions's post 26/07/2022

VTech Software Solutions ले IRD बाट मान्यता प्राप्त अनेक किसिम का Business Software हरु बजार मा ल्याएको छ । यी Software चलाउन कुनै किसिमको समस्या नआउने, सत प्रतिसत Technical Support भएको, 8000 भन्दा धेरै ठाउहरुमा Support Center हरु रहेको, दस लाख भन्दा धेरै ग्राहक ले प्रयोग गर्दै आएका । desktop version लाई जम्मा रु.25 हजार एक पटक मात्र र cloud version लाई जम्म्मा रु.18 हजार र रु.9 हजार वार्षिक लाग्ने अत्यधिक न्यून शुल्कमा सबै software हरु हामी सङ मात्र उपलब्ध छन । ग्राहक द्वारा software हरु धमाधम install भैरहेका छन । फ्री मा install गर्नुस, केही समय फ्री मा चलाउनुस, अनि मात्र पैसाको कुरा गरौला । तपाईं confuse नहुनुस, धेरै केही सोच्नै पर्दैन । सम्पर्क गर्नुस : 9843411708 मा । हामी सहि product सहित बजार मा आएका छौ । ढुक्क हुनुस र साथै हामी ecommerce platform र social boosting मा पनि expert छौ है ।
----------------------
c u soon - cheers 🥂
----------------------

26/07/2022

के तपाईं eCommerce website बाट आफ्नो सामान को online व्यापार गर्न चाहनुहुन्छ ? येदि चाहनुहुन्छ भने VTech Software Solutions ले single vendor र multi vendor का eCommerce website हरु न्युनतम सुल्कमा बुटवलको आफ्नै lab मा तयार गर्छ । अधिक जानकारिका लागि सम्पर्क गर्नुस है । 9843411707
eCommerce platform बाट हुने फाइदा हरु धेरै छन ,
1) Promote your business
2) Improves sales and service
3) Direct communication
4) Helps in marketing your business
5) Increases customers’ engagement आदि इत्यादी !!!!

AG Biomed 26/07/2022

के तपाईं eCommerce website बाट आफ्नो सामान को online व्यापार गर्न चाहनुहुन्छ ? येदि चाहनुहुन्छ भने VTech Software Solutions ले single vendor र multi vendor का eCommerce website हरु न्युनतम सुल्कमा बुटवलको आफ्नै lab मा तयार गर्छ । अधिक जानकारिका लागि सम्पर्क गर्नुस है । 9843411707
Sample eCommerce websites :
http://agbiomed.com.np/
http://vtechsoftwaresolutions.com.np/

AG Biomed AG Biomed

Photos from VTech Software Solutions's post 26/07/2022

के तपाईं eCommerce website बाट आफ्नो सामान को online व्यापार गर्न चाहनुहुन्छ ? येदि चाहनुहुन्छ भने VTech Software Solutions ले single vendor र multi vendor का eCommerce website हरु न्युनतम सुल्कमा बुटवलको आफ्नै lab मा तयार गर्छ । अधिक जानकारिका लागि सम्पर्क गर्नुस है । 9843411707

25/07/2022

नेपाल सरकार को IRD बाट मान्यता प्राप्त विश्व कै उत्कृष्ट software company - Marg ERP द्वारा बनाइएको advanced accounting software अब VTech Software Solutions बुटवलमा उपलब्ध छ । हामि सङ 850+ support centers र 1 Million+ satisfied users हुनुहुन्छ । हाम्रो सबै किसिमका software हरुसङ तपाइ ढुक्क हुन सक्नुहुन्छ । सम्पर्क : 9843411708

Want your business to be the top-listed Computer & Electronics Service in Butwal?
Click here to claim your Sponsored Listing.

Telephone

Address


दुर्गाखुमा पथ
Butwal