Job Link - Butwal
दक्ष जनशत्तिकाे आवश्यकता भएमा वा राे?
Message मा केवल आफ्नो CV/Bio Data/Resume मात्र पठाउनु होला ।
कुनै पनि Form भरेर हामि पैसा लिदैनौ ।
Deserving Candidate को CV/Bio Data/Resume हेरेर Candidate को Working Field छानिनेछ ।
Filter गरेर Candidate लाई Direct ऊसको Employer संग Contact गराईदै आईरहिएको छ र यो Policy सधै लागु हुने छ ।
कर्मचारि आवश्यकता।।।
बुटवलको एक अडिट फर्म र केहि संस्था हरुमा Accounting Manager तथा Accounting Assistant को आवश्यकता छ।
Requirement: Few
Qualification: 10+2 Management+ BBS/BBA Running
Salary : Negotiable (No Limit for deserved candicates)
Message मा केवल आफ्नो CV/Resume PDF मा पठाउनु होला । हामि आफै सम्पर्क गर्ने छौ । Email ID मार्फत सम्पर्क गरिनेछ ।
कर्मचारि आवश्यकता।।।
बुटवलको एक अडिट फर्म मा Accounting Assistant को आवश्यकता छ।
Qualification: Fresh/Experienced
Requirement: 4
Salary : Negotiable (No Limit for deserved candicates)
Indian Cooking आऊने Cook आवश्यक छ।
Salary - २५००० खान र बस्न सहित
किचेन हेल्पर - २ जना
खान बस्न FREE - ८००० मासिक (३ महिना पछि तलब बढ्ने)
Dish Washer भाडा माझ्ने - ७५०० मासिक
यदि कुनै पनि संस्था (Proprietorship, Partnership, Company) लाई कर्मचारी आवश्यकता छ भने, हामी लाई सम्पर्क गर्नुहोस ।
उपर्युक्त candidate तपाईं को संस्था मा interview को लागि पठाईदिने छौ ।
उक्त candidate लाई जिम्मेवारी दिने वा नदिने संस्था ले आफै निर्णय गर्नुपर्ने छ ।
बुटवलको Audit Firm मा कर्मचारी आवश्यकता !!!
तलब 10-20 K
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Butwal
32900
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Saturday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |