CFN Rupandehi

CFN Rupandehi

Share

Nationwide Volunteer Formation Campaign.

27/09/2023

योगदान राष्ट्रको लागि परिकल्पनाकार एबम केन्द्रिय अध्यक्ष ओम उप्रेतीज्युका पिता कृष्ण दत्त उप्रेतीज्युको अप्रत्याशित र असामायिक निधनले योगदान रास्ट्रको लागि रुपन्देही जिल्ला समिति परिवारले आफ्नो अभिभावक गुमाएको यस दुखद घडिमा पिताको बैकुन्ठ बासको कामना गर्दै उप्रेतीपरिवार जनमा गहिरो संबेदना प्रकट गर्दै पिता प्रति हार्दिक श्रद्वांजली अर्पण गर्दछौ !


योगदान राष्ट्रको लागी
रुपन्देही जिल्ला परिवार

"योगदान राष्ट्रको लागी"को रुपन्देही जिल्ला शाखा पुर्नगठन, अध्यक्षमा रुपेन्द्र अधिकारी - Vision News Nepa 11/08/2023

"योगदान राष्ट्रको लागी"को रुपन्देही जिल्ला शाखा पुर्नगठन, अध्यक्षमा रुपेन्द्र अधिकारी - Vision News Nepa कृष्ण रसाइली रुपन्देही: नेपालमा प्राथमिक उपचार सम्बन्धि तालिम दिई देशमा आईपर्ने दैवी प्रकोप, महामारी, दुर्घटना त...

Photos from CFN Rupandehi's post 09/08/2023

योगदान राष्ट्रको लागी, रुपन्देही जिल्लाको आधिकारिक बैठक सम्पन्न।

08/06/2022

नमस्कार, यहि आउदो शनिबार योगदान दिवस परेको हुनाले शो दिवस के कसरी मनाउने भन्ने बारेमा छलफल गर्न साथै नयाँ सदस्य, नगर कमिटी गठन गर्न र विविध विषयमा छलफल गर्नका निम्ति तपसिल बमोजिम सम्पुर्ण पदाधिकारी तथा सदस्यहरु उपस्थिति भैदिनु हुन सादार अनुरोध गर्दछौ।
--- तपसिल --- मिति २०७९/०२/२६ बिहिवार स्थान : बुटवल बहुमुखी क्याम्पस, बुटवल समय : बेलुका ५:३० बजे
धन्यवाद !!!
सचिब अध्यक्ष भरत पौडेल मेघराज अर्याल

11/06/2021

Happy birthday to the social activist, enthusiastic leader, International First-Aid Trainer, Founder president of Contribution For Nation, Mr. Om Uprety. Wish you tons of good wishes on this auspicious day. Stay healthy, stay safe our country needs you sir. Hats off to your leadership skill, dedication, initiation.

Photos from CFN Rupandehi's post 26/12/2020
01/11/2020

प्रादेशिक अस्पताल बुटवलमा उपचाररत बिरामीको लागि आकस्मिक रक्तदान (A+ve) गर्दै "योगदान राष्ट्रका लागी" अभियान रुपन्देहीका सचीव श्री भरत पौडेल र सक्रिय सदस्य श्री बिशाल भुषाल।

"योगदान राष्ट्रको लागि" रुपन्देही जिल्ला कार्य समिति गठन | Namuna Nepal 31/10/2020

"योगदान राष्ट्रको लागि" नामक राष्ट्र ब्यापी सामाजिक संस्थाको आज एक कार्यक्रमका बिच रुपन्देही जिल्ला कार्य समिति गठन भएको छ। २१ सदस्यीय समितिमा अध्यक्ष- मेघराज अर्याल, उपाध्यक्ष- जय कुमार यादव, सचिव- भरत पौडेल, कोषाध्यक्ष- रुपा रसाइली, सह-सचिव- राम प्रकाश पाण्डे सर्वसम्मत चयन हुनुभएको छ।

"योगदान राष्ट्रको लागि" रुपन्देही जिल्ला कार्य समिति गठन | Namuna Nepal "योगदान राष्ट्रको लागि" नामक राष्ट्र ब्यापी सामाजिक संस्थाको आज एक कार्यक्रमका बिच रुपन्देही जिल्ला कार्य समिति ...

Photos from CFN Rupandehi's post 12/10/2020

All set to contribute for the nation. Come.... let's join hands together.

Want your organization to be the top-listed Government Service in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Butwal
071