Random Things
Random meme/News/Tech/Cricket/International/sports Updates in one place♥️
झापा–५ को अन्तिम नतिजा हेर्न waiting मा कोको हुनुहुन्छ ?
07/03/2026
Gyanendra Shahi (RPP) wins Jumla with a narrow margin of 3118votes.
Vote Count:
⭐ Naresh Bhandari – 11,635
🌳 Dipbahadur Shahi (Congress) – 11,635
A very close contest, but RPP secures the seat!
| | | |
नवलपुर–२ RSP बाट Gen Z उम्मेदवार मनीष खनाल विजयी भएका छन् l हार्दिक बधाई! 🛎️💐
झापा -५- ३:३० बजे सम्मको मतपरिणाम
बालेन्द्र शाह ( रास्वपा ) : ५९५६८
केपी शर्मा ओली ( एमाले ) : १६३५० ( फरक : ४३२१८)
मन्धरा चिमरिया ( नेपाली कांग्रेस ) : १६२७
रन्जित तामाङ ( नेपाली कम्युनिस्ट पार्टी ) : १३२७
( गणना हुन बाकी : १२४२५ )
अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरिप्रसाद भुसाल विजयी भएका छन् । उनी ३५ हजार २३ मतका साथ विजयी भएका हुन् ।
निकटतम प्रतिद्धन्दी नेकपा एमालेका पिताम्बर भुसाल भन्दा १२ हजारभन्दा बढी मतान्तरले उनी विजयी भएका हुन् ।
दाङ-२ मा एमालेका सङ्कर पोखरेललाई २२ हजार मतले पछी पार्दै रास्वपाका विपिन कुमार आचार्य विजयी भएका छन। 🙏
Sobita Gautam of RSP wins the Election from Chitwan-3. 🔔
Big Breaking :- प्रतिनिधि सभा चुनाव २०८२ गुल्मी १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका युवा उम्मेदवार ई.सागर ढकाल विजय हुनुभएको छ।
❤️🔔
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Butwal