Fun Hun
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Fun Hun, Photographer, Butwal.
02/06/2026
पाल्पा जिल्ला रामपुर नगरपालिका वडा नम्बर -८ झेरुछाप बगनासी गाउँ निवासी वसन्त बहादुर सारुको छोरी हाम्रो यस क्लबका सदस्य अस्मिता सारु हिजो मिति २०८३/०२/१७ गते राती अन्दाजी ११ बजे सम्म घरमा नै रहेको भन्ने बुझिएको तर आज मिति २०८३/०२/१८ गते बिहान घरमा नभेटिएको र उसले प्रयोग गर्ने मोबाइल फोन रामपुर ८ र चापाकोट जोड्ने कालीगण्डकी स्थित रहेको निर्दिमको झोलुङ्गे पुलमा भेटिएको तर मान्छे नभेटिएकाले कहिँ कसैले देख्नुभएमा तपशिलको कार्यालय तथा ब्यक्तिलाई सम्पर्क गरिदिनुभइ सहयोग गरिदिनु हुन अनुरोध छ ।
इलाका प्रहरी कार्यालय रामपुर पाल्पा ०७५४००१००,९८५७०६२१९९
उसको काका खिम बहादुर सारु
९८६०२५३२४२
Paya best napaya next😎😉
सबैलाइ मगर दिवसको शुभकामना
#मगर
happy maghe sakranti
06/12/2025
27/10/2025
यो औसधिको नाम थाहा छ भने तिम्रो पनि बिहे गर्ने उमेर भैसक्यो😂😂😂
त बिना त दशै पनि के रमाइलो होला र साथी
आज चुरा पायो भनेर रमाउने हरु
भोली छुरा हान्यो भनेर रोको देख्न नपरोस😎
24/04/2025
Suru bhayo hai
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Butwal
205828