Blue Code Education

Blue Code Education

Share

Blue Code Education (BCE), one of the best educational institutes in Butwal, Nepal.

25/09/2026

"इन्द्रजात्रा (येँया पुन्हि) को हार्दिक मंगलमय शुभकामना!"

17/09/2026

"विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना!"
"शिल्प, सिर्जना र आधुनिक प्रविधिका प्रणेता भगवान विश्वकर्माको कृपाले सबैमा नयाँ सोच, डिजिटल सीप र प्राविधिक सफलताको ऊर्जा मिलोस्। ब्लु कोड एजुकेसन परिवारको तर्फबाट सम्पूर्ण विद्यार्थी, शिक्षक र आदरणीय महानुभावहरूमा हार्दिक शुभकामना!"

14/09/2026

नेपाली नारीहरूको महान् सांस्कृतिक पर्व हरितालिका तीजको पावन अवसरमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं अटल सौभाग्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🌺❤️🎉

13/09/2026

तीजको लहर आयो बरिलै... 💃
✨वर्षभरीका सुख-दुःख, उमङ्ग र माइतीको न्यास्रोलाई भुलेर दिदीबहिनीहरू सँगै जमघट भई मिठो-मिठो परिकार खाँदै रमाइलो गर्ने विशेष दिन– 'दर खाने दिन'।
यस पावन अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा आपसी प्रेम, सद्भाव र खुसीयालीको सञ्चार होस्। सुस्वास्थ्य, दीर्घायु र अटल सौभाग्यको कामना सहित दर खाने दिनको हार्दिक मंगलमय शुभकामना! 🍛❤️🎉

10/09/2026

कुशे औँसी तथा बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना!

03/09/2026

कृष्णाया वासुदेवाया हरये परमात्मने।
प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः॥ 🙏✨
समस्त नेपालीहरूमा ज्ञान, भक्ति र प्रेमका प्रतीक भगवान श्रीकृष्णको जन्मोत्सव— "श्रीकृष्ण जन्माष्टमी" को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। 🌸🪔
श्रीकृष्णको दिव्य बाँसुरीको धुन जस्तै यहाँहरूको जीवनमा पनि सधैँ सुख, शान्ति र सकारात्मक ऊर्जाको सञ्चार भइरहोस्।
🎓 Blue Code Education
📍 बुटवल-११, देवीनगर (जनसेवा पथ), रुपन्देही
📞 सम्पर्क: 9857076229, 9704076229

28/08/2026

नेवार समुदायको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको र समाजमा हाँसो र सकारात्मकता छर्ने पावन पर्व गाईजात्राको अवसरमा देश-विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
यो पर्वले बितेका दुःख र पिडाहरूलाई बिर्साएर यहाँ र यहाँको परिवारमा नयाँ जोस, जाँगर र उमङ्ग थपोस्। 🌸🪔🎓
Blue Code Education
📍 बुटवल-११, देवीनगर (जनसेवा पथ), रुपन्देही
📞 सम्पर्क: 9857076229, 9704076229

27/08/2026

पवित्र धागोको बन्धन, आपसी प्रेम र सद्भावको उत्सव! 🪔✨
जनै पूर्णिमा तथा रक्षाबन्धनको यस पावन अवसरमा मानव जातिको रक्षा र कल्याणको कामना गर्दै सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
पवित्र रक्षासूत्र जस्तै बलियो र अटुट बनोस् हाम्रो सुख, शान्ति र प्रगतिको यात्रा।
🎓 Blue Code Education
📍 बुटवल-११, देवीनगर (जनसेवा पथ), रुपन्देही
📞 सम्पर्क: 9857076229, 9704076229

19/08/2026

📊 BBS 3rd Year को Taxation र Finance गाह्रो लागिरहेको छ? चिन्ता छोड्नुहोस्! 🎯
🚀BBS तेस्रो वर्षमा पुगेपछि धेरैजसो विद्यार्थीहरूलाई Taxation र Financial Management विषयका लामा हिसावहरू (Numerical Questions) र नयाँ अवधारणाहरू बुझ्न निकै गाह्रो भइरहेको हुन्छ। परीक्षा नजिकिएर अलमल्ल पर्नुभन्दा अहिले नै आफ्नो जग बलियो बनाउनुहोस्।
विद्यार्थीहरूको यही समस्यालाई मध्यनजर गर्दै Blue Code Education, बुटवलमा BBS 3rd Year का मुख्य मुख्य विषयहरूको विशेष ट्युसन कक्षाहरू सुरु भइसकेका छन्। सिट सीमित छ!
🏢 Blue Code Education
📍 बुटवल-११, देवीनगर (जनसेवा पथ), रुपन्देही
📞 फोन नम्बर: 9857076229, 9704076229
📩 थप जानकारीका लागि हामीलाई सिधै इनबक्समा म्यासेज (DM) गर्न सक्नुहुन्छ
।

18/08/2026

🎯 SEE परीक्षामा उत्कृष्ट नतिजा (A+) ल्याउने तयारी अब ब्लु कोडसँग! 🚀
Blue Code Education, बुटवलमा नयाँ पाठ्यक्रममा आधारित SEE Preparation Classes को नयाँ ब्याच सुरु भइसकेको छ। अनुभवी शिक्षकहरू र नियमित साप्ताहिक परीक्षाको साथ आफ्नो तयारीलाई अझ बलियो बनाउनुहोस्।
⏳ सिट सीमित छ! आजै आफ्नो नाम दर्ता गर्नुहोस्।
🏢 Blue Code Education📍
देवीनगर (जनसेवा पथ), बुटवल-११
📞 फोन: 9857076229, 9704076229

Telephone

Address


Butwal~11, Devinagar
Butwal

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00