Saptakoshi

Saptakoshi

Share

Taja taja desh bidesh ka samachar sathai naya naya video herna ka lagi hamilai like garnu hosh

10/06/2026

लालपूर्जा माग्दै अर्धनग्न जुलुस प्रदर्शन । #राजबिराज

10/06/2026

गृहमन्त्री सुधन गुरुङ आफ्नो गृह प्रवेश गर्दै गर्दा

09/06/2026

देश तथा विदेशका ताजा अपडेट सहित बेलुकाको सप्तकोशी समाचार | SAPTAKOSHI TV | Mina Shah || Admand Parajuli ||
*television

07/06/2026

कस्तो नेतृत्व जरुरी छ त, इटहरी उद्योग बाणिज्य संघमा ?
कार्यक्रम "मीमांसा" उद्योग वाणिज्य संघको उमे‌द्वार बल बहादुर न्यौपानेसँग गरिएको अन्तर संवाद | Saptakoshi Television | Baburam Khadka || Admand Parajuli ||
*television

05/06/2026

देश तथा विदेशका ताजा अपडेट सहित बेलुकाको सप्तकोशी समाचार | SAPTAKOSHI TV | Chanda Khadka || Admand Parajuli ||
*television

04/06/2026

देश तथा विदेशका ताजा अपडेट सहित बेलुका ८ः०० बजेको सप्तकोशी समाचार | SAPTAKOSHI TV | Ranjana Poudel || Admand Parajuli ||
*television

04/06/2026

काठमाडौँ महानगरपालिका, महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक नगर प्रहरी वरिष्ठ उपरीक्षक (SSP) पदमा बढुवा भएका छन्। उक्त बढुवासँगै महानगर प्रहरी बलको नेतृत्व तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

04/06/2026

चितवनमा कार्यरत २९ वर्षीय डा. पप्पु कुमार यादव क्रिप्टोकरेन्सी कारोबार तथा अनलाइन ठगीमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन्। प्रहरीले उनको साथबाट ३० हजार अमेरिकी डलर नगद र १७ थान मोबाइल बरामद गरेको जनाएको छ।

03/06/2026

देश तथा विदेशका ताजा अपडेट सहित बेलुकाको सप्तकोशी समाचार | SAPTAKOSHI TV | Ranjana Poudel || Admand Parajuli ||
*television