Resunga Design
We are supporting your business (डिजाईन, टिकट, रेमिट, डकुमेन्ट सम्बन्धी सम्पूर्ण काम)
11/04/2026
हिजो देखि गुम्मा केनको ताकासाकी मा ब्यवसाय शुरु गर्नु भएकोमा उमेश गिरी ज्यूलाई हार्दिक बधाई तथा सफल ब्यवसायको मंगलमय शुभकामना 🎉💐
लाई सेवा गर्ने अवसर दिनुभएकोमा हार्दिक आभार 🙏
31/12/2025
21/10/2025
शुभदिपावलीको सम्पुर्ण ग्राहकहरुमा मंगलमय शुभकामना 🎉㊗️
01/10/2025
सम्पूर्ण ग्राहक वर्ग मा बिजया दशमीको मंगलमय शुभकामना 🍎🍊🍇❤️
03/08/2025
योकोहामा सिटी अन्तरगत यामाते स्टेशन नजिकै सानो र चिटिक्क परेको रेष्टुरेन्ट, हिजोबाट खुलेको छ ।
पसलका प्रोप्राईटर जि लाई हार्दिक बधाईका साथै सफल व्यबसायको मंगलमय शुभकामना
26/07/2025
Resunga Design हजुरको सेवामा सधै तत्पर छ । 😊
14/07/2025
JR CHUO Line को कोगानेई स्टेशन नजिकै, अलि फरक र टिपिकल रेष्टुरेन्ट ‘UmanPariwar’ ओपन भएको छ ।💐
रेष्टुरेन्टका मालिक राजिव श्रेष्ठ ज्यूलाई हार्दिक बधाईका साथ सफल व्यवसायको मंगलमय शूभकामना 🎍🎋
13/07/2025
JR Sobu, Chuo Line को कोएन्जी स्टेशन नजिकै “Namaste International Halal Food” Open भएको छ ।
त्यस क्षेत्रमा रहनुहुने सम्पूर्णमा सस्तो र सुलभ दरमा पाईने समानहरु उपभोग गर्न अनुरोध गर्दछौं ।🙏
साथै, उक्त पसलका प्रोप्राईटर Sapkota ज्यूलाई बिशेष बधाई सहित व्यबसायीक सफलताको हार्दिक मंगलमय शुभकामना 🎉💐
Resunga Design
12/07/2025
निस्सिन स्टेशन मा नयाँ रेष्टुरेन्ट ‘KALIKA’ खुलेको छ ।
नजिकै रहनुहुने Curry पारखीहरुले नयाँ स्वाद लिन सक्नुहुनेछ ।
Takasaki Line Nissin Station 1 min
Address: saitama shi kita ku Nissinchou 2-1109
Tel: 048-613-4270
https://www.google.com/gasearch?q=%E3%82%AB%E3%83%AA%E3%82%AB%E3%82%A4%E3%83%B3%E3%83%89%E6%96%99%E7%90%86%E6%97%A5%E9%80%B2%E9%A7%85%20%7BKALIKA%7D&source=sh/x/gs/m2/5 =0
07/12/2022
Christmas & Yew year special Menu ❗️
ここをクリックしてあなたのスポンサー付きリスティングを獲得。
事業に問い合わせをする
電話番号
ウェブサイト
住所
Minami Ochuka 3-53-10 2F
Toshima, Tokyo
170-0005
営業時間
| 月曜日 | 11:00 - 18:00 |
| 火曜日 | 11:00 - 18:00 |
| 水曜日 | 11:00 - 18:00 |
| 木曜日 | 11:00 - 18:00 |
| 金曜日 | 11:00 - 18:00 |
| 日曜日 | 12:00 - 18:00 |