Ritika Ritu Parajuli
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ritika Ritu Parajuli, Motivational Speaker, West Bengal, gorubathan, Siliguri.
जबसम्म शरीरमा एक मुठी सास रहन्छ तबसम्म संघर्ष गरि बस्छु। हे दैव कति दुःख लेखेको छ मेरो भाग्यमा झेल्ने क्षमता देउ है भगवान। ✅🙏 062964 07108
#म्यानेज गरेर खानुपर्छ भन्ने मेरो #संस्कारले सिकायो #हात #खुट्टा कमजोर भएपछि मेरो शरीरले हार मान्यो।😥 तर मेरो #मस्तिष्क कहिले हारेन।
15/04/2026
यी जामाहरू मध्येमा जुनै पनि तपाईँलाई मनपर्यो भने तपाईहरुले screenshot मलाई पठाउनुहोस् whatsapp नम्बरमा 062964 07108
यति कठोर पनि नगर्नुहोस् जहाँ तपाईंको लागि झुक्न कुनै जग्गा नै नहोस्।
Online 😄
14/04/2026
जन्मदिनको धेरै धेरै शुभकामना dada हजुरको जिन्दगीमा #सुख #समृद्धि र #दीर्घायुको #कामना गर्न चाहन्छु। आउँदो दिनहरू सफल रहोस्। ✅🥳🥰
Baby dress 👗 062964 07108 whatsapp no
जन्म र मृत्यु 😥
13/04/2026
13/04/2026
Good morning ✅🙏
आफै रमाउँदै हाँस्न सिकेको छु।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
West Bengal, Gorubathan
Siliguri