Usha Rajak

Usha Rajak

Share

Actor, Mrs. Nepal International 2021, Miss University 2006 A dreamer, an achiever and most importantly, a good student.

Winning the title of Miss University Nepal in 2006, I learnt that anything is possible! Have had a fantastic time working as a lead actress in some great Nepali and Indian movies ever since. Continuing my education in Media Studies currently, I believe in in being happy, sharing love and positivity around me. So come, join me in this journey to celebrate life!!!

01/08/2026

कलियुगमा समय तीव्र गतिमा अघि बढ्छ। त्यसैगरी कर्मको फल पनि ढिलो हुँदैन
~पद्म पुराण; हिन्दू धर्मका प्रमुख अठार पुराणहरूमध्ये एकमा उल्लेख भएअनुसारको कुरा 🤍

30/07/2026

Australia 2026. 🫡

30/07/2026
Photos from Usha Rajak's post 29/07/2026

आज गुरुपूर्णिमाको पावन अवसरमा नेपाल पूर्व प्रहरी कलाकार संघको दोस्रो वार्षिक उत्सव तथा तेस्रो स्रष्टा सम्मान कार्यक्रममा सहभागी हुने सौभाग्य प्राप्त भयो।
रंगमञ्च र चलचित्र क्षेत्रका आफ्ना गुरुहरू, अग्रज कलाकारहरू र प्रेरणादायी व्यक्तित्वहरूको सान्निध्यमा मन कृतज्ञता र सम्मानले भरियो। उहाँहरूको आशीर्वाद, अनुभव र माया नै हामीजस्ता कलाकारहरूको सबैभन्दा ठूलो सम्पत्ति हो।
सबै गुरुजनप्रति हार्दिक नमन। गुरुपूर्णिमाको शुभकामना। 🙏🌼 संस्थाका वरिष्ठ सल्लाहकार Mithila Sharma ज्यूलाई निम्तोको लागि आभार । 🙏

29/07/2026

प्रेम? infatuation? माया? भ्रम? … कहिले यो मायाको जालमा चुर्लुम्म डुब्नु भएको छ? जुलेबीको रसमा जस्तो: त्यही हुन्छ नि, घर टोलमा उही पुरानो पुरख्यौली हलुवाई पसलको स्वाद भएको जुलेबी । थाहा छ, डायबीटीज हुन सक्छ, खानु हुन्न भनी थाहा छ, तर पनि मीठो । हो, यो infatuation भन्ने चीज पनि त्यस्तै रहेछ: हुन्न तर भईंदो रहेछ । हाए… #जुलेबी

28/07/2026

आज म नेपाल प्रहरीको Cyber Bureau साइबर ब्युरोप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु।

मेरो मुद्दालाई व्यावसायिकता, धैर्यता र निष्पक्षताका साथ अनुसन्धान गरी न्याय दिलाउन अहोरात्र खटिनु भएका सम्पूर्ण टोलीप्रति म कृतज्ञ छु। पीडितको आवाज सुन्ने, साथ दिने र न्याय दिलाउने उहाँहरूको प्रतिबद्धता साँच्चै प्रशंसनीय छ।

यदि तपाईं पनि साइबर दुर्व्यवहार, अनलाइन उत्पीडन वा अन्य कुनै साइबर अपराधको शिकार हुनुभएको छ भने चुप नबस्नुहोस्। आफ्नो उजुरी साइबर ब्युरोमा दर्ता गर्नुहोस्।

📧 [email protected]

न्याय सम्भव छ। फेरि एकपटक नेपाल प्रहरीको साइबर ब्युरोप्रति हार्दिक धन्यवाद।

Photos from Usha Rajak's post 18/07/2026

घरबाट धेरै टाढा भेटिएको घरको अंश : आज अस्ट्रेलियाको राजधानी क्यानबेराको बजार घुम्दै गर्दा Kismet Toys मा नेपाली फेल्टका उत्पादनहरू देखेर मन निकै खुसी भयो। विदेशको बजारमा नेपाली उत्पादनले आफ्नो ठाउँ बनाएको देख्दा गर्व लाग्दो रहेछ। फेरि मेरी छोरी सानी हुँदा कुपण्डोलबाट ठ्याक्कै यस्तै फेल्टको जुत्ता किनेर लगाईदिएको थिएँ, आज यता यो जुत्ता देख्दा नोस्टल्जिक भईयो ।

घरभन्दा टाढा भएर पनि आफ्नै देशको सानो झल्को भेटिँदा मन नै रमायो। नेपाली कला, सीप र मेहनत यसरी नै विश्वभर पुगिरहोस्। 🇳🇵

14/07/2026

हरे शिब! 😅😆🫠

Photos from Usha Rajak's post 13/07/2026

Moving on…🚙

Photos from Usha Rajak's post 04/07/2026

ल हेर्नोस, तपाईंहरूले बचाई रहेका “हिरो” अपराधी कस्तो रहेछ । So our boi Sanjok Karki here is a scammer too. मलाई धेरै दिदी बहिनीहरूले पठाउनु भएको मेसेजहरू जम्मा गर्ने क्रममा अनुमति लिई एक एक यहाँ छाप्नेछु । Not only me and few others, but he has been calling this woman who shared her messages with me, and with her permission I’ve posted them here. Kasauti Jindagi ki ho ki Crime Patrol. Omg where am I fasing? 🥴😅 who this guy? Why people save his criminal ass when I’m the one who exposed him and trying to hold him accountable? Anyway. Thanks for all the support. Keep the messages coming. Each voice matters.

Want your public figure to be the top-listed Public Figure in Ubud?
Click here to claim your Sponsored Listing.

Category

Address


Ubud