Sabda

Sabda

Share

म के लेख्छु
त्यसको जिम्मेवार म हुँ।
तर तिमि के बुझ्छौ,
त्यसको जिम्मेवार तिमि नै हो ।

25/12/2025

नारी
=======
नारी संसारको
सबैभन्दा सुन्दर शास्त्र हो
जसले पढ्न सक्छ
उसले मात्र बुझ्न सक्छ ।

नारी
भावाना, प्रेमले भरिपुर्ण छे
उसको तनलाई भुलेर
ममताको रस पान गर
बल्ल बुझ्छौ
नारि को हो ?

नारीले
तिमीलाई पुर्णता दिन्छे
तिम्रो पुरुषार्थलाई सार्थकतामा बदल्छे
तिम्रो मानलाई सम्मानमा बदल्छे
नारी बिना तिमी अशुद्ध छौ ।

नारीलाई
बस्तु नसम्झ
काकुम नजरले नहेर
कहिले आमाको नजरले हेर
तिमी आफै जान्दछौ
भगवान् कहाँ छ ?

यदि तिमी
आफ्नो प्यासलाई
ममताको रुपमा बदल
अनि तिमी कुनै
राम, कृष्ण भन्दा कम हुनेछौनौ ।

25/12/2025

आशा यो जीवन को तिम्रो मेरो साथ,
मेरो माया लाग्ने भय समाउ मेरो हात ।

मन किन दोमन गर्छौ दोधार मा किन?
पिरति को हुन्न धर्म हुन्न येस्को जात।

सधैं भरि कति बस्छौ सम्झिएर मलाई
फोटो हेरी बुझदैन मन गरी बसौ बात ।

बाहाना बनाउदै भाग्छौ टाढा हुन हो कि?
जीवनमा कतै तिम्ले गर्ने हो कि घात ।

मरी दिन्छु तिम्रो लागि पाइन भने साथ,
तिमी बिना सुन्य लाग्छ मेरो दिन रात

Want your public figure to be the top-listed Public Figure in London?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


London
LL572YH

Alerts

Be the first to know and let us send you an email when Sabda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in London.