Everest 53
We provide you the taste of authentic Nepalese Cuisine with chefs with more than 10 years of experie
Dear Customers,
Due to the Covid outbreak everywhere we are short of staff and will be closed until further notice.
Thank you for your ongoing support.
We will keep you informed.
27/03/2022
चालिस काटेसी रमाउला..
जन्म दिनको धेरै धेरै शुभकामना प्रकाशजी लाई🙏🙏
27/03/2022
शुभ प्रबात!
आज धराने कालो बंगुरको मासु र कोदाको ढिडो हाम्रो भट्टीमा पाक्दै छ। यहाहरुलाई ढिडो मनपर्छ भनी भरे हाम्रो भट्टीमा पाल्नु होला! 🙏🙏🙏🙏
25/03/2022
भोली बाट केही दिनको लागी पश्चिम अस्टेलियामा वर्खे झरी पर्छ भनेर मौसम बिज्ञ्य ले जानकारी दियको खबर पाउने बित्तीकै यो हप्ता पुरै हामीले ललिपप चिकेन बनाउने तय गरेको यहाहरु सबैमा जनकारी गराउन चाहन्छु!!🙏🙏🙏
19/03/2022
छोरी मायाको १८औ जन्म दिन यसरी तामझामका साथ मनाईयो।पाल्नु हुने सबैलाई बिसेष धन्यबाद। आसा छ,खाना अनि सेवा मन पराई दिनु भयो! 🙏
19/03/2022
आलु चप त यहाहरु सबैले नेपालमा खायकै हुनु पर्छ, यदी त्यो तिर्सना मेटाउनी भय आउनुस Everest53 मा च्वास्ससस परेको अचार सग ठ्याक्कै नेपालको स्वादमा बिसौ बर्श अनुभबी सेफ ले तयार पारेछ छ है !
18/03/2022
गत हप्ता को ढिडो!
तपाईहरुलाई पनी यस्तै स्वादिस्ट ढिडो खाने ईच्छा छ भनी पाल्नुहोला Everest53 मा है!
15/03/2022
Today Special
खसिको भुटन ।
13/03/2022
खाने हईनत आज हजुरहरु पनी च्वास्सस परेको गोलभेडाको अचार अनी झ्वाईय पारेको लाउरे भैसी को घिउ सग कोदाको ढिडो!
This wheat pudding is a healthy and common cuisine prepared mostly during the fast.
This dish is also long lasting as people do not feel hungry very soon after eating it.
Nepali dhido has different benefits for your health as well. Since it does not have spices or oil, eating dhido with empty stomach does not cause any harm and also reduce the risks of gastric and stomach problems. It also helps in treating constipation. This traditional Nepali food not only is minimal in required ingredients, but also beneficial for health. Dhido is considered to be very healthy and beneficial especially for diabetic people as well.
07/03/2022
ग्याल्पो ल्होसारको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु यहाहरु सबैमा।🙏
07/03/2022
म बाहुन को छोरो,अनि दाई शेर्पाको। हाम्रो भेसभूसा,रहनसहन, खानपिन, चाडपर्व सबै फरक तर मन चाहीं एउटै: नेपाली मन। मुलुक बाट टाडा परदेशमा बसोबास गरेता पनि दाईले आफ्नो संस्कृति जोगाई राख्न गरेको प्रयत्नको मनै बाटा सलाम।ल्होसार पर्वको खुसि साट्न दलबलका साथ हाम्रोमा पाल्नुभयेको मा मुरी मुरी धन्यबाद।🙏। ग्याल्पो ल्होसारको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु यहाँहरू सबैमा।🙏
Click here to claim your Sponsored Listing.
Contact the restaurant
Telephone
Website
Address
556 Beaufort Street
Perth, WA
6050