Tsunami

Tsunami

Share

TSUNAMI Here ,
©TSUNAMI

26/03/2026

मैले यति धेरै सर्प र कुकुरहरू भेटिसकेको छु कि अनुहार हेरेरै भन्न सक्छु टोक्न आएको हो कि चाट्न।

27/02/2026

भोट के मा ?

01/01/2026

Happy new year everyone 2030 🖤

24/12/2025

दिमाग नबदलेसम्म जीवन बदलिँदैन।

19/12/2025

धुंगा एकचोटि मन्दिर पुग्ने बित्तिकै देवता भयो तर मान्छेहरू वर्षौँसम्म मन्दिर जाँदा पनि राम्रो मान्छे हुन सकेनन् !

17/12/2025

पढ्न जान कम गर्नुहोस्, पैसा कमाउने कला सिक्न जानुहोस्। पढाइले मात्र पैसा आउँदैन।

14/12/2025

थुकेर गएका हरूले लुकेर हेर्ने बनाउनु नै
जीवनको सफलता हो !

11/12/2025

बाउको सम्पत्ति मा के घमण्ड गर्नु, घमण्ड यस्तो होस्—तिमी कमाउ, बाउले गरून् घमण्ड।

06/12/2025

आमा धनी हुनुहुन्न, बुवा धनी हुनुहुन्न,
तर मेरो परिवारको कथा बदल्ने व्यक्ति म हुनेछु !

21/11/2025

New song out now link : https://youtu.be/j3vxLx9QvZI?si=bXoyVLVQy5mhJYJK

07/11/2025

Hi 🙈

Want your public figure to be the top-listed Public Figure in Melbourne?
Click here to claim your Sponsored Listing.

Category

Address


Melbourne, VIC