Therons
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Therons, Digital creator, Chittagong Division.
29/03/2026
विचारा :- हिजो केपी ओलीकाे पक्राउ बिरुद्ध आन्दोलनमा नाराबाजी गर्न गएको भन्दै यिनी लाई Boyfriend ले
breakup दिएको भन्ने कुरा आयको छ।🥲
15/12/2025
Sudan gave a grand welcome saying that he will become the Prime Minister of the Nepal.
12/12/2025
Once buddha said: प्रेम भनेको दिने कुरा हो, लिन खोज्दा त्यो पिडा बन्दिछ। ❤️🩹
25/11/2025
Hellos 👋
25/11/2025
#कुविचार
एकादेशमा एउटा गाउँमा एउटी वृद्धा बस्थिन्। वृद्धा गरीब थिइन् तर दयालु थिइन्। उनी आफूले सक्दो सहयोग अरूलाई गर्थिन्। गाउँलेहरू पनि उनलाई राम्रो दृष्टिकोणले हेर्थे। वृद्धा एक्ली भए तापनि गाउँलेहरू उनलाई परेका बेला सहयोग गर्थे।
एक दिन वृद्धा मन्दिर गएर घर आउँदै थिइन्। उनले बाटामा एउटा सुगा देखिन्। त्यो सुगा छटपटाइरहेको थियो। त्यो कहिले पखेटा फट्फटाउँथ्यो त कहिले खुट्टा तन्काउँथ्यो।
सुगालाई के भएको रहेछ, हेर्नुपर्यो भनी वृद्धा सुगाछेउ गइन्। सुगालाई उनले हातमा लिइन्। उनले सुगाको खुट्टो भाँचिएको देखिन्। खुट्टाबाट रगत पनि बगिरहेको रहेछ।
उनले भनिन् "कठैबरा। कुन पापीले यसको खुट्टा भाँचिदिएछ। यसलाई घर लगेर औषधी गरिदिनुपर्यो।" वृद्धाले सुगालाई घर ल्याई औषधी लगाइदिइन्। दुई-तीन दिनपछि सुगालाई निको भयो। निको भएपछि सुगा उडेर गयो।
एक दिन अचानक त्यही सुगा चुच्चामा अनारको एउटा दानो च्यापेर वृद्धाको दैलामा आयो।
वृद्धाले त्यस सुगालाई देखी मनमनै भनिन्- "मैले औषधी-उपचार गरिदिएको सुगा यही जस्तो छ। किन आएको होला यो आज ? यसले.. चुच्चामा च्यापेर ल्याएको के होला ?"
सुगाले चुच्चामा अनारको दानो च्यापेको रहेछ। सुगाले उक्त दानो वृद्धाको दैलामा छोडेर उड्यो। वृद्धालाई निकै उत्सुकता जाग्यो।
त्यसले चुच्चामा के च्यापेर ल्याएको रहेछ, हेर्नुपर्यो भनी वृद्धाले त्यो दानो हातमा लिइन्। उनले बुझिन्, त्यो त अनारको दानो पो रहेछ। वृद्धाले त्यस दानालाई आफ्नो आँगनका छेउमा रोपिदिइन्।
त्यो दिन त्यत्तिकै बित्यो। वृद्धा भातसात खाएर सुतिन्।
भोलिपल्ट बिहान वृद्धा उठ्दा उनको आँगनमा अनारको एउटा बोट देखियो। बोटमा लटरम्म अनार फलेका थिए। यो देखेर उनलाई अचम्म लाग्यो। उनले एउटा फल टिपेर फुटाइन्। फल फुटाउँदा त्यसबाट हीरा र मोती भुइँमा खसे। वृद्धाले अब आफ्नो दुःखका दिन गए भन्ने सोचिन्। उनले ती हीरा र मोती बजारमा लगेर बेचिन्। त्यसपछि ती वृद्धा सम्पन्न भइन्।
त्यही गाउँमा अर्की एउटी अधबैंसे आइमाई बस्थिन्। उनी असल थिइनन्। उनी अरूको प्रगति देखेर रिस गर्थिन्। ती अधबैंसे आइमाईको डाढे स्वभावका कारणले गाउँलेहरू उनलाई मन पराउँदैनथे।
तीनलाई वृद्धा कसरी सम्पन्न भइन् भन्ने जान्ने उत्सुकता बढ्यो। उनलाई आफू पनि वृद्धाजस्तै धनी बन्ने इच्छा जाग्यो।
उनले वृद्धाकहाँ गएर सोधिन् “दिदी, तपाईं कसरी यस्ती धनी बन्नुभयो ? तपाईंले कुनै व्यापार गर्नुभएको छ जस्तो त लाग्दैन। फेरि तपाईंलाई कसैले दियो कि भनौँ भने पनि तपाईंका कोही छैनन्। कुरा के हो, दिदी ?"
वृद्धा सोझी थिइन्। उनले ती अधबैंसे आइमाईलाई सबै कुरा बताइन्। सबै कुरा सुनेपछि ती अधबैंसे आइमाईलाई पनि त्यस्तै धनी बन्ने इच्छा लाग्यो। उनले मनमनै भनिन् - "मैले पनि त्यस्तै एउटा घाइते सुगा भेट्न पाए हुन्थ्यो। म पनि वृद्धाले जस्तै त्यसको उपचार गरिदिने थिएँ। अब म पनि त्यस्तै सुगा खोज्न जान्छु।"
यति विचार गरिसकेपछि उनी कुनै घाइते सुगा भेटिन्छ कि भनी विभिन्न ठाउँमा हेर्न गइन्, तर उनले कतै पनि त्यस्तो सुगा भेटिनन्।
सुगा नभेटिएपछि उनका मनमा एउटा कुविचार उब्ज्यो। उनले सोचिन्-"घाइते भएको सुगा नभेटिए पनि आफैँ एउटा सुगालाई घाइते किन नपारौं !"
यस्तो कुविचार उनका मनमा आएपछि उनले एउटा सुगा समातिन्। एउटा लट्ठीले त्यस सुगाको खुट्टा भाँची एउटा कुलामा त्यस सुगालाई फालिदिइन्।
उनी घर गई अर्को लुगा फेरेर पुनः त्यही कुलामा आइन्। उनले त्यस सुगालाई घर लिएर गइन् र त्यसको खुट्टामा औषधी लगाइदिइन्।
तीन-चार दिनपछि उक्त सुगालाई ठीक भयो। आफूलाई ठीक भएपछि सुगा उड्यो। भोलिपल्ट त्यस सुगाले आफ्नो चुच्चामा अनारको एउटा दाना लिएर आयो। त्यसले त्यस आइमाईको दैलामा उक्त दाना राखेर उड्यो। आइमाईले त्यस दानालाई आफ्नो आँगनमा रोपिन्।
भोलिपल्ट उनले आँगनमा लटरम्म अनार फलेको रूख देखिन्। ती आइमाई दौडेर बोटमा गई एउटा फल टिपिन्। उनले फल फुटाइन्। आश्चर्य। उक्त फलबाट दुईओटा बिच्छी निस्किए।
त्यसपछि उनले अर्को फल फुटाइन्। त्यस फलबाट त झन् एउटा डरलाग्दो सर्प पो निस्क्यो।
ती आइमाईको डरको सीमा नै रहेन। उनले सबै फल टिप्दै, फाल्दै गरिन्। हरेक फलबाट डरलाग्दा र विषालु जीवहरू निक्ले। सबै जीवले तिनलाई घेरे, कतिले तिनलाई टोके पनि।
यी सबै घटना भएपछि ती अधबैंसे आइमाईलाई अचम्म लाग्यो ।
उनले विचार गरिन् - "ओहो। यो के भयो? वृद्धाले चाहिँ फल फुटाउँदा हीरा-मोती पाउने, मलाई चाहिँ यस्तो विघ्नबाधा। पक्कै पनि मैले अर्काको डाढो गरेको र सुगालाई घाइते बनाउने कुकर्म गरेको फल हो यो। बिना सित्तिमा यस्तो कुकर्म गरें।"
ती अधबैंसे आइमाईलाई आफूले अर्काको डाढो गरेको र सुगालाई दुःख दिएकोमा पश्चात्ताप भयो।
यो पढेर के शिक्षा पाउनुभयो? Comments गर्नुहोला।
✅️अझै यस्ता लेख हेर्न - पढ्न चाहनुहुन्छ भने, मलाई फलो गर्नुहोस् ! "तपाईंको एउटा फलोले मलाई धेरै ठूलो हौसला मिल्छ, कृपया फलो गर्न नबिर्सनुहोस्।
Therons
26/03/2025
ओरियन निहारिका (Orion Nebula) आकाशगंगाको ओरियन तारामण्डलमा रहेको एक सुन्दर उत्सर्जन निहारिका हो, जुन पृथ्वीबाट झण्डै १,३४४ प्रकाश वर्ष टाढा छ। यसलाई खुला आँखाले समेत देख्न सकिन्छ र यो नयाँ ताराहरू जन्मने क्षेत्र भएकाले "स्टेलर नर्सरी" भनेर चिनिन्छ।
रनिङ म्यान निहारिका (Running Man Nebula) ओरियन निहारिकाको केही माथि रहेको परावर्तक निहारिका हो, जसले वरपरका ताराहरूको निलो प्रकाश परावर्तित गर्छ। यसको आकृति दौडिरहेको मानिस जस्तै देखिने भएकाले यो नाम दिइएको हो। ❤️🙏
Pic. Mithun Kunwar
Source: Routine of Nepal banda
06/03/2025
Boeing 777's ascent, climb and turn ✈️
A Boeing 777-200 AP-BGK climbing after its departure from 36R runway of Allama Iqbal International airport, Lahore (OPLA) on a crystal clear night. This image is a stack of 10 exposures, 10 seconds each starting from BGK's takeoff from the ground until it's turn towards west heading for Saudi Arabia.
Photo: Adeel Shafiq ©️
Bike को लाइसेन्स 18 बर्षमा र Public Transport को लागि छुट्टै Driving License हुनसक्ने कुरा सरकारले अगाडी सारेको नितिको Draft मा छ ।
29/12/2024
📚12 Reasons Why Reading Books Should Be Part of Your Life:
1. Knowledge Highway: Books offer a vast reservoir of knowledge on virtually any topic imaginable. Dive deep into history, science, philosophy, or explore new hobbies and interests.
2. Enhanced Vocabulary: Regular reading exposes you to a wider range of vocabulary, improving your communication skills and comprehension.
3. Memory Boost: Studies suggest that reading can help sharpen your memory and cognitive function, keeping your mind active and engaged.
4. Stress Reduction: Curling up with a good book can be a form of mental escape, offering a temporary reprieve from daily anxieties and a chance to unwind.
5. Improved Focus and Concentration: In today's fast-paced world filled with distractions, reading strengthens your ability to focus and concentrate for extended periods.
6. Empathy and Perspective: Stepping into the shoes of fictional characters allows you to develop empathy and gain a deeper understanding of different perspectives.
7. Enhanced Creativity: Reading exposes you to new ideas and thought processes, potentially sparking your own creativity and problem-solving skills.
8. Stronger Writing Skills: Immersing yourself in well-written prose can improve your writing style, sentence structure, and overall communication clarity.
9. Improved Sleep Quality: Swap screen time for a book before bed. The calming nature of reading can help you relax and unwind, promoting better sleep quality.
Click here to claim your Sponsored Listing.
Category
Culinary Team
Attire
Contact the business
Telephone
Website
Address
Chittagong Division
44600