Khabarika

Khabarika

Share

छिटो, सत्य , भरपर्दो खबर” तथा मनोरन्जनको लागी “खबरिका” KHABARIKA

08/01/2026

आरोहण केवल शिखर चुम्ने यात्रा होइन । यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति हो । हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर पनि राख्छ । तर, हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहन्छन् ।

विश्वको १२औँ अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’मा विश्व कीर्तिमानधारी निर्मल पुर्जा (निम्स दाइ) सहित छ जना नेपाली तथा अन्य चार विदेशी आरोहीहरूको दुःखद निधनले स्तब्ध बनाएको छ ।
निर्मल पुर्जा लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ ।
सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली । शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना।😭😭😭😭😭😭

07/30/2026

प्रधान मन्त्री बालेन साह

07/30/2026
07/30/2026

प्रधानमन्त्री बालेनले राष्ट्रका नाममा सम्बोधन गर्नेBalen

07/26/2026

सामाजिक संजालमा बाल गाएक अशोक दर्जिलाई कुटपिट गरेको भिडियो भाइरल भएको छ। कहिले र कहाँको हो भन्ने एकिन भएको छैन,।यसलाई तुरून्त कारवाही होस।

07/24/2026

प्रचन्डले

07/24/2026

“मुसलमान भएकै कारण दिल्ली एयरपोर्टमा केरकार गरिएपछि नाजिर हुसेनको आपत्ति”

07/24/2026

゚ Narendra Modi

07/24/2026

“राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालको १८ महिनामा ३० लाखभन्दा बढी अवैध आप्रवासीहरूले अमेरिका छोडे, ८४ बिलियन जरिवाना।”

Want your public figure to be the top-listed Public Figure in Philadelphia?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Philadelphia, PA