Karan Rai
Winner of The voice of Nepal Season4!
I need a break: The break:
04/14/2026
आफ्नो प्यारो देशमा फर्किनुको उत्साह,उमंग र उर्जा नै बेग्लै । नयाँ सालको सुरुवातमै देशको पाउ छुन पाईयो । सबैमा सम्झना सहित नयाँ साल २०८३ को हार्दिक शुभकामना।🌺🙏🏻
03/17/2026
Wishing you a very happy birthday, dear sir! 🫶Raju Lama
ल हामी पनि भोट हाल्न हिँड्यौँ है।😆
Personal safety matters. Just got my new Springfield Armory XD-Mod.3. Take care and stay safe out there, everyone.
02/12/2026
जन्मदिनको धेरै धेरै शुभकामना प्रिय दाजु। Mahendra Rai
02/07/2026
Rest in peace, dear legend. Sunil Thapa Sir. May your beautiful soul rest in heaven. 🕊️ You will always be missed. Praying for strength and comfort for your family during this difficult time.🤍
02/02/2026
Good luck to the wonderful and amazing team! What an incredible and inspiring show Beldangi Youth has brought once again. All the very best to you all!👍
MERO KABITA The Rhythm Of Poetry Season 1 || Episode 01 || मेरो कविता-The Rhythm Of Poetry Powered by Global Bhutanese Literary Organization - GBLODirector Kebal ChhetriAssistant Director Pavitra RaiJudgesHeman Yatri...
संसारको सबैभन्दा सुरक्षित ठानिएको देशमा पनि किन यति असुरक्षित छौँ हामी ? हरेक दिन कुनै न कुनै निर्दोषको हत्या खुलेआम कसरी हुनसक्छ ? यस्तो परिस्थितिमा हामी आम मानिसले के सुरक्षित महसुस गर्न सक्छौँ ? यावत बिषयहरु बढो सोँचनीय/निन्दनीय छ ।भर्खरै मात्र कुनै अपराधीको हातबाट एक निर्दोषको हत्या भयो । अबोध बच्चाहरु टुहुरा बने । एउटा स्वास्नीको सिउँदो पुछियो । बा-आमाले आफ्नो प्राण भन्दा प्यारो छोरा गुमाए । हामीले हाम्रो प्रिय मान्छे गुमायौँ । पुग्नुपर्ने कहाँ कहाँ थियो ? सँगै हिँड्नुपर्ने कति थियो ? गर्नुपर्ने धेरै थियो । यसरी यात्रा बिचबाटै तिमीले हाम्रो साथ छोड्नुपर्ने भयो। हार्दिक श्रदाञ्जली प्रिय शान्ति। तिम्रो स्वर्गमा बास होस्। 🕊️ शोकसन्तप्त परिवारमा धैर्य गर्ने शक्ति मिलोस् । न्याय मिलोस् । दोषीलाई चाडोँ भन्दा चाँडो कारबाहीको दायरामा उभ्याईयोस् ।🙏🏻
पाल्न चाहिँ बाघै पालेको हो😅
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Website
Address
Louisville, KY