Binod Rai
The voice Of Nepal season 5 winner and Nepali Tara Season 3 Top Ten Finalist, This official page belongs to Binod Rai.
03/31/2026
मित्र शक्तीहरू संग भेट!
03/12/2026
शूभ बिबाह गांठ बन्धन श्रीमती जी!
गुहू खाने त थुप्रै निस्किए की कान खाने कोही पनि निस्कीएन हौ। जांऊहै कान खान अब! फेरी खेर जान्छ।
02/28/2026
I miss you “कोपा”
02/27/2026
Happy birthday to you Kamal Rasaili!
02/23/2026
कुनै समय “सुष्मा” मेडमलाईसरप्राई दिने योजना गर्दै गर्दा!
02/07/2026
Happy birthday to you director Kiran Chamling Rai dai
नयां तर पुरीनो काम!
01/27/2026
कति हतार छ छोरीलाई एक बर्ष पुग्नलाई।॥
01/26/2026
Happy birthday to you my coach Milan Newar ! Dherai dherai Samjhana!
भोलि दिउसो १:०० प्राज्ञ श्री (Shantiram Rai) शान्तिराम राई एकल सांगितिक साँझ - २०८२, नेपाल पुलिस क्लब भृकुटि मण्डपमा सम्पन्न हुन लागेको छ। यो बिरलै आउने अवसरलाई खेर नफाल्नु होला है । सबै जना साथिभाई, स परिवार साथ पाल्नु होला, धन्यवाद ।
कार्यक्रमको भब्य शूभकामना दाजु!
01/12/2026
आज जनवरी १२ तारीख! द भोईस अफ नेपाल सिजन ५ को फिनालेको दिनको याद आएको आएकै छ। अनि मेरो कोच, सुशील दाई, सदिक्ष्या आचार्य मेडम, डिरेक्टर सर लक्षूमण पौडेल, करन दाई लगायत सबै क्रू को पनि याद आईनै रहेको छ! सिजन सक्कीएको पनि कत्ती छिटो २ बर्ष पुरा भएको है, अनि किड्स र एडल्ट गरेर ३/४ ओटा त सिजन नै सकिएछ! ओहो….? अनि………………?
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Katy, TX
77493