Reporters Club America

Reporters Club America

Share

Reporters Club America is to bringing authentic news from Nepal and round the world. This includes newspapers, magazines, televisions, and other social media.

Special Media public deals with the news, editorial opinions, features and others. Welcome to Reporters Club America. We would be covering all aspects of Nepalese politics, culture, economy, sports, stars and celebrities, gossips and what you want to see. Public media is a system of independently managed and operated local public radio and television stations. In rural, Native American and Island

विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर् 06/04/2026

विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर्दै संघ

विश्वभर नेपाली चलचित्र पत्रकारलाई एकताबद्ध गर् काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले आफ्नो संगठनात्मक सञ्जाललाई अन्तर्राष्ट्रिय स्तरमा विस�

Photos from Reporters Club America's post 05/24/2026

नेपाली समाज टेक्सस द्वारा आयोजित क्रिकेट प्रतियोगिता सुरु!

क्रिकेटप्रेमी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई खेलाडीहरूलाई हौसला प्रदान गरिदिन हार्दिक निमन्त्रणा।

स्थान:
318 N Bagdad Road
Grand Prairie, Texas 75050

आउनुहोस्, खेलसँगै नेपाली एकता र उत्साहलाई अझ बलियो बनाऔं।

भुटान-वाच प्रतिवेदन : राज्य नियन्त्रण र जातीय विभेदको नजिर 05/02/2026

एउटा लेख

भुटान-वाच प्रतिवेदन : राज्य नियन्त्रण र जातीय विभेदको नजिर सन् १९९० को दशकदेखि जारी जातीय भेदभावले भुटानमै रहेका हजारौँ नेपाली मूलका ल्होत्साम्पा अझै पनि नागरिकता, जमिन स्...

04/30/2026

कोलम्बसमा काव्यिक रस चखाउँदै ,स्रष्टाहरू “मनदेखि मनसम्म “मात्र

कविता मनको भावना पोख्ने सबैभन्दा सशक्त माध्यम हो। मानिसले आफ्ना गहिरा अनुभूति, पीडा, खुशी, प्रेम, वियोग वा आशालाई सिधै शब्दमा व्यक्त गर्न नसक्दा कविता त्यसको सहज बाटो बन्छ।

मनभित्र लुकेका भावनाहरू जब शब्दको आकार लिन्छन्, तब ती कविता भएर बाहिर आउँछन् र पाठक वा श्रोताको हृदयमा प्रत्यक्ष असर पार्छन्।
यसै संदर्भमा नेपाली भाषा, साहित् संस्कार र भावना जोड्ने उद्देश्यले आयोजना हुँदै आएको लोकप्रिय कार्यक्रम “मनदेखि मनसम्म”(A spoken word poetry Night) आफ्नो सातौं संस्करणका साथ कोलम्बस ओहायोमा यहि मिती मई २,२०२६ का दिन आयोजना हुन लागेको छ।
प्रवासमा रहेका नेपाली समुदायबीच भाषा, कला, साहित्य , संस्कार, अनुभूति र अभिव्यक्तिलाई साझा गर्ने महत्वपूर्ण थलोका रूपमा स्थापित यस कार्यक्रमले विगतका वर्षहरूमा उल्लेखनीय सफलता हासिल गरिसकेको छ।

यसअघि “मनदेखि मनसम्म” कार्यक्रमका छैटौं श्रृङखला सफलतापूर्वक सम्पन्न भइसकेका छन्। प्रत्येक संस्करणमा विभिन्न राज्य र शहरका प्रतिभाशाली कवि, साहित्यप्रेमी र कलाकारहरूले आफ्नो सिर्जना प्रस्तुत गर्दै दर्शकहरूको मन जित्दै आएका छन्। प्रेम, पीडा, समाज, पहिचान र प्रवासी जीवनका अनुभवहरूलाई समेट्ने यस कार्यक्रमले सहभागीहरूलाई भावनात्मक रूपमा जोड्ने काम गरेको छ।
आयोजकका अनुसार सातौं संस्करण अझै विशेष र प्रभावशाली हुने अपेक्षा गरिएको छ।

नयाँ तथा पुराना सर्जकहरूको सहभागिताले कार्यक्रमलाई अझ विविध र समृद्ध बनाउने विश्वास गरिएको छ। साथै, यो कार्यक्रमले नेपाली भाषा र साहित्यको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने लक्ष्य लिएको छ।
ओहायो कोलम्बस र आसपासमा बसोबास गर्ने नेपाली समुदायका लागि “मनदेखि मनसम्म” केवल एउटा कार्यक्रम मात्र नभई आपसी सम्बन्ध सुदृढ बनाउने, अनुभव साटासाट गर्ने र आफ्नो संस्कृतिसँग नजिक रहने अवसरको रूपमा हेरिएको छ।

04/25/2026
04/25/2026

अन्ततः थापाथलीको सुकुम्बासी बस्तिमा बालेन सरकारको डोजर चलेको छ ।

04/25/2026

काठमाडौंका सुकुमवासी बस्ती हटाउन शुरु

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता� 04/18/2026

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता’ योजनामा समर्थन, अब कार्यान्वयनमा जोड

एनआरएनए अमेरिकाद्वारा ‘राष्ट्रिय प्रतिबद्धता� अमेरिका — Non-Resident Nepali Association National Coordination Council - USA (एनआरएनए एनसीसी अमेरिका) ले नेपाल सरकारले सार्वजनिक गरेको “र�

टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने 04/14/2026

टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने

टेक्सासमा ‘एनएसटी क्रिकेट कप २०२६’ आयोजना हुने राम प्रसाद अधिकारी , टेक्सास Nepalese Society Texas (NST) को आयोजनामा “एनएसटी क्रिकेट कप २०२६” आयोजना हुने भएको छ।

Want your business to be the top-listed Media Company in Irving?
Click here to claim your Sponsored Listing.

Telephone

Address


4067 N Beltline Road
Irving, TX
75038