Gulmi Samaj Houston
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gulmi Samaj Houston, Community Organization, Houston, TX.
Happy Mother’s Day to all the wonderful mothers .
Your love, sacrifice, care, and strength are the foundation of every happy family and a strong society. On behalf of our entire community, I extend my heartfelt respect and gratitude to all mothers.
May your lives always be filled with happiness, good health, peace, and love.
Wishing you all a very Happy Mother’s.day
🙏🙏🙏
04/16/2026
समाजका गतिविधिहरुलाई समाचारको माध्यमवाट धेरैको माझ पूर्याउन सहयोग गर्नु भएकोमाँ हिमालय खबर परिबार /बिशेषत सुजन जी लाई हार्दिक आभार🙏🙏🙏
गुल्मी समाज ह्युस्टनमा नयाँ नेतृत्व, टेक्ससको ह्युस्टनस्थित नेपालीहरुको संस्था गुल्मी समाज, ह्युस्टनले नयाँ नेतृत्व पाएको छ। नेपालमा गुल्मी जिल्ला ...
04/16/2026
सुन्दर फोटोको लागि Gris photography का प्रोप्राइटर प्रिय ग्रिस जी लाई हार्दिक आभार 🙏🙏
💕💕
04/15/2026
नेपाली नयाबर्ष २०८३ को सुखद उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण बुवाआमा,दाजु-भाइ दिदीबहिनी ,इस्टमित्र, साथीभाई लगाएत मान्यबर सबैमा गुल्मी समाज हुस्टनको तर्फबाट शुख,शान्ति, सम्वृद्धि तथा सु-स्वास्थ्य एवं दिर्घायुको हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछौ !सबैको लागि यो बर्ष खुसीको बहार ल्याउने शुभ बर्ष बनोस💐💐💐🙏🙏
बिनित
अध्यक्ष रामकृष्ण सापकोटा एब समस्त कार्यसमिति परिवार गुल्मी समाज ह्यूस्टन!
नव वर्ष २०८३ को शुभकामना आदानप्रदान संगै रमणीय बनभोज कार्यक्रममाँ समस्त ह्यूस्टनबासीहरूमाँ सादर निमन्त्रणा 🙏पर्सि बिशेष रमाईलो गर्न ,,,,
04/03/2026
अप्रैल १२ मा यूनिभर्सिटी पिकनिक स्थलमा जाऔ!
मीठामीठा परिकार सँगै बनभोजमा रमाऔ !
धेरै वर्ष पछी गुल्मी समाज हुस्टनको आयोजनामा बनभोज कार्यक्रम आयोजना गरिएको खबर सम्प्रेषित गर्न पाउदा हामीलाई सारै खुसी लागेको छ !
हजूर लगाएत हजुरको परिबारलाई चुलै निम्तो !
पिकनिकको कार्यतालिका
मिति - २०२६ अप्रैल-१२ गते आइतबार
समय - बिहान ९ बजे देखि साँझ ५ बजे सम्म
कार्यक्रम स्थल - 15300 University Blvd, Sugar Land, TX 77479
रकम - ०-१० उमेर समूह निशुल्क
१० माथि सबै - $ २०
पिकनिक लाई भब्य , सभ्य रम्य एबम ऐतिहासिक बनाऊंन तपाईहरुको सहयोग सदभाब, माया , हौसला र प्रेरणाको अपेक्ष्या गर्दछौ 🙏💕💕
पुनस्य- नेपाली मौलिक संस्कृति नौमती पन्चेबाजा , सस्थाकों अधिबेशन, नेपाली नया वर्ष २०८३ शुभकामना आदान-प्रदान
मनोरंजनात्मक खेलहरु , घैटो फूटाल्ने चेयर रेस लगाएत बालबालिका केन्द्रित रमणीय खेलहरू समेत
03/25/2026
अप्रैल ५ मा यूनिभर्सिटी पिकनिक स्थलमा जाऔ!
मीठामीठा परिकार सँगै बनभोजमा रमाऔ !
धेरै वर्ष पछी गुल्मी समाज हुस्टनको आयोजनामा बनभोज कार्यक्रम आयोजना गरिएको खबर सम्प्रेषित गर्न पाउदा हामीलाई सारै खुसी लागेको छ !
हजूर लगाएत हजुरको परिबारलाई चुलै निम्तो !
पिकनिकको कार्यतालिका
मिति - २०२६ अप्रैल-५ गते आइतबार
समय - बिहान ९ बजे देखि साँझ ५ बजे सम्म
कार्यक्रम स्थल - 15300 University Blvd, Sugar Land, TX 77479
रकम - ०-१० उमेर समूह निशुल्क
१० माथि सबै - $ २०
पिकनिक लाई भब्य , सभ्य रम्य एबम ऐतिहासिक बनाऊंन तपाईहरुको सहयोग सदभाब, माया , हौसला र प्रेरणाको अपेक्ष्या गर्दछौ 🙏💕💕
पुनस्य- नेपाली मौलिक संस्कृति नौमती पन्चेबाजा , सस्थाकों अधिबेशन, नेपाली नया वर्ष २०८३ शुभकामना आदान-प्रदान
मनोरंजनात्मक खेलहरु , घैटो फूटाल्ने चेयर रेस लगाएत बालबालिका केन्द्रित रमणीय खेलहरू समेत
आयोजक / अनुरोधक
गुल्मी समाज ह्यूस्टन
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Houston, TX