InChrist Church
REACH THE UNREACHED.
03/21/2026
Pastor Timothy | STRENGTH OF UNITY
PSALMS 23
07/28/2024
जब मन भयमुक्त हुन्छ, साहस सधैं रहन्छ।
05/29/2024
For Born Again Christians
05/28/2024
Jesus is God.
05/12/2024
https://youtu.be/ceR81hN5Bew?si=vjxXbH9-6xvqiYn4
Rearranged by Rajan Biswa.
IRC Fort Worth (Sampurna Jiwan - Male) Composer: Elder John Dik Khawas, Kalimpong; India.Live Instrument: Gunjun Studio, Katmandu, Nepal
जसले येशू ख्रीष्टको सुसमाचारलाई गलत व्याख्या गर्छ उसले एक दिन मूल्य चुकाउनु पर्छ।
03/24/2024
हामीलाई ख्रीष्टको अवश्यकता छ, पबित्र आत्माको भरपूरी चाहिन्छ तर रुपिया र पैसामा धेरै केन्द्रित भएकोले कतै जीवनको आवश्यकतालाई बिर्सिएका छैनौ !
एउटा यस्तो समय थियो कि रुपया र पैसाको बारे हरेक हप्ता सुन्दा सुन्दा काननै थ्रोत्रो भएको जस्तो लागथियो तर आज अर्को समयमा छु जहाँ ख्रीष्टको शुसमाचार सुन्दा सुन्दै आनन्द भएको अनुभव हुन्छ I जब हृदय आनन्दले भरिएको हुन्छ, परमेश्वरको राज्यमा छरेको हरेक कुरामा सन्तुष्टि आउछ I !
03/23/2024
Good morning!
Click here to claim your Sponsored Listing.
Website
Address
Fort Worth, TX