Gouri Raj Joshi
This is an official page of Gouri R. Joshi, General Secretary of NRNA ICC
03/01/2026
Please help & support
Donate to Aid for Mamta Thapa's Family After Tragic Incident, organized by NRN VA Chapter अमेरिकाको फेयरफ्याक्स, भर्जिनियामा प्रभावित नेपाली परिवारका लागि आप… NRN VA Chapter needs your support for Aid for Mamta Thapa's Family After Tragic Incident
09/18/2025
Please attend at Davidson-Gundy Alumni Center
09/11/2025
हरिबोलजी, तपाईं सधैं हाम्रो मन र सम्झनामा जीवित रहिरहनु हुनेछ। तपाईंको समाजसेवा, सहयोगी स्वभाव र मायाले हामीलाई सधैं प्रेरित गरिरहन्छ। तपाईंको योगदान र सम्झना हाम्रो बीच कहिल्यै मेटिने छैन।
09/07/2025
https://www.setopati.com/global/other-global/368219
एनआरएनए एकताका चार आधार एनआरएनएको साख पर्खाएर एकता गर्न सक्ने केही आधार छन्।
03/29/2025
विज्ञप्ति
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को डोमेन www.nrna.org सँग मिल्दोजुल्दो हुने गरी केही समूहले भ्रम सृजना गर्दै सदस्यता वितरणको नाममा अनधिकृत गतिविधिहरु गरेको पाइएकोले उक्त गतिविधिप्रति संघको गम्भीर ध्यानाकर्षण भएको छ ।
गैरआवासीय नेपाली संघको डोमेन www.nrna.org संचालनमा छ र केन्द्रीय पदाधिकारी, सदस्यहरु तथा राष्ट्रिय समन्वय परिषदका अध्यक्ष तथा महासचिवले समेत संस्थागत (nrna.org ) इमेल खाता सञ्चालन गर्दै आउनुभएको छ ।
सदस्यता सम्बन्धमा, गैरआवासीय नेपाली संघको विधानअनुसार (Management Information System (MIS) प्रणालीबाट स्वीकृत सदस्यता मात्रै वैधानिक हुने भएकोले उक्त प्रणालीमार्फत नै सदस्यताका लागि आवश्यक प्रक्रिया पूरा गर्नुहुन अनुरोध गरिन्छ । अन्य कुनै पनि अनधिकृत माध्यमबाट संकलित विवरणहरूको प्रयोगले व्यक्तिगत गोपनीयता भंग हुनसक्ने, व्यक्तिगत विवरण दुरुपयोगको सम्भावना रहन सक्ने तथा गैरकानूनी गतिविधिहरूमा संलग्न हुनसक्ने जोखिम हुनसक्ने, हुँदा सचेत रहन अनुरोध गरिन्छ ।
यसका साथै, गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिहरूको निर्वाचन र महाधिवेशनको मिति संघको विधानअनुसार, गैरआवासीय नेपाली संघका विभिन्न राष्ट्रिय समितिहरूको निर्वाचन MIS प्रणालीमार्फत आगामी जुलाई २०२५ भित्र सम्पन्न गरिने र संघको १२औं महाधिवेशन ११ अक्टोबर २०२५ देखि सुरू हुने निश्चित गरिएको जानकारी गराइन्छ ।
अन्त्यमा, संघ सम्बन्धी अधिकारिक सूचना चाहिएमा वा विस्तृत जानकारीको लागि [email protected] मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।
संघ सम्बन्धी अधिकारिक सूचना प्राप्त गर्ने स्रोत
फोन नम्बर : 977-01-4511530 / 977-01-4526005
इमेल [email protected]
फेसबुक : https://www.facebook.com/NRNAOfficial
गौरीराज जोशी
महासचिव
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्

Non-Resident Nepali Association - NRNA Non-Resident Nepali Association (NRNA) was established with the purpose of uniting and binding the Nepali Diaspora under one umbrella on 11 October, 2003.
03/11/2025
वर्तमान परिस्थितिमा हामीलाई थप एकता र सहकार्यका साथ अगाडि बढ्नका लागि साझा समाधान खोज्नु अत्यन्त आवश्यक भएको छ । सोही आवश्यकता पूर्तिका लागि आयोजित 'बृहत एकता' संवाद कार्यक्रममा उपस्थितिका लागि हार्दिक आहवान गर्दछु ।
आमन्त्रित वक्ताहरु,
संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो,
पूर्व अध्यक्ष देव मान हिराचन,
पूर्व अध्यक्ष जीवा लामिछाने,
पूर्व अध्यक्ष डा शेष घले,
पूर्व अध्यक्ष भवन भट्ट
पूर्व अध्यक्ष कुमार प्रसाद पन्त
पूर्व उपाध्यक्ष एवं प्रमुख संरक्षक राम प्रताप थापा
संस्थापक अन्तर्राष्ट्रिय संयोजक भीम उदास,
सहित संस्थापक सदस्यज्यूहरू, अभियन्ताहरू, अन्तर्राष्ट्रिय समन्वय परिषद्का वर्तमान तथा पूर्व पदाधिकारीज्यूहरू, वर्तमान तथा पूर्व संरक्षक तथा सल्लाहकारज्यूहरू, राष्ट्रिय समन्वय परिषद्का वर्तमान तथा पूर्व पदाधिकारीज्यूहरू तथा सम्पूर्ण पंजीकृत सदस्यहरूमा अन्तरक्रिया कार्यक्रममा उपस्थित भइ बहुमूल्य सुझाव प्रदान गर्नुहुन हार्दिक अपिल गर्दछु ।
मिति : ११ मार्च २०२५ नेपालको समय : बेलुका ५ बजे
Join Zoom Meeting
https://zoom.us/j/93325331006?pwd=h0tYRS3lZvps9vCEnnA5KQn1Lu7s7r.1
Meeting ID: 933 2533 1006
Passcode: 2025
03/06/2025
Happy Women’s Day 2025
02/24/2025
02/22/2025
गैरआवासीय नेपाली संघको सदस्यता अभियान, कर्तव्य, अधिकार र सुविधा साथै जवाफदेहिता को संस्थागत व्यवस्थापन
NRNA "Membership Information System (MIS)" पद्दति सहितको SMART NRNA एप-२०२५ को अपडेट सम्बन्धी जानकारी आदान प्रदान गर्ने कार्यक्रमको फ्रेमवर्क
कार्यक्रमको उद्देश्य: गैरआवासीय नेपाली संघ (NRNA) का सम्पूर्ण पञ्जीकृत सदस्यहरूलाई संघको सदस्यता, सुविधा तथा सूचना व्यवस्थापन प्रणाली "Membership Information System (MIS)" को नयाँ संस्करण SMART NRNA एप-२०२५ को बारेमा जानकारी प्रदान गर्नु साथै संघको सदस्यता अभियान, कर्तव्य, अधिकार, सुविधा साथै जवाफदेहिता को संस्थागत व्यवस्थापन बारे सामूहिक समिक्षा।
कार्यक्रमको विवरण:
📅 मिति: फेब्रुअरी २३, २०२५, आइतबार
🕛 समय:
एसिया, ओसेनिया र मध्यपूर्व: दिउँसो १२:०० (नेपाल समय)
युरोप, अफ्रिका र अमेरिकाज्: साँझ ०८:०० (नेपाल समय) 📍 माध्यम: Zoom 🔗 Meeting ID: 769 942 5329
🔑 Passcode: 2025
कार्यक्रमको प्रारुप:
⏳ समय अवधि: करिब ९० मिनेट
🎤 Moderator: फणिन्द्र पन्त (संयोजक, सूचना समिति तथा ICC प्रवक्ता)
कार्यक्रमको चरणहरू:
1️⃣ ओपनिङ्ग रिमार्क, संस्थाको सदस्यता अभियान २०२५ योजना, दूरदृष्टि तथा आकांक्षा (५ मिनेट)
प्रस्तुतकर्ता: महासचिव गौरी राज जोशी
2️⃣ संघको सदस्यता - वैधानिक व्यवस्था साथै संस्थागत सदस्य व्यवस्थापन को छोटो झलक (१० मिनेट)
प्रस्तुतकर्ता: भवानी वोली (संयोजक, विधान समिति) तथा अन्तर्राष्ट्रिय समन्वय परिषद कार्यकारी सचिवालय सदस्य - IES प्रतिनिधि तथा क्षेत्रीय संयोजन परिषद प्रतिनिधि
3️⃣ संघको MIS सिस्टम २०२५ अपडेट्स (१५ मिनेट)
प्रस्तुतकर्ता: महेश श्रेष्ठ (Senior IT Officer)
4️⃣ संघको सूचना - संचार (१० मिनेट)
आधिकारिक माध्यमहरू, पद्दति तथा आवश्यकताहरू
प्रस्तुतकर्ता: इन्द्रलाक्ष्मी घिमिरे (संचार तथा श्रम सूचना अधिकारी)
5️⃣ संघको सदस्यता (१० मिनेट)
सुविधा, उपलब्धि तथा व्यवस्थापनमा अभ्यास
विधि र प्रविधिको समन्वयात्मक भूमिका
प्रस्तुतकर्ता: डा. नवराज रोस्यारा
6️⃣ संघको सदस्यताको अधिकार, कर्तव्य र जवाफदेहिता (५ मिनेट)
संस्थागत अनुशासन
प्रस्तुतकर्ता: रतन झा (संयोजक, अनुशासन समिति)
7️⃣ प्रश्नोत्तर सत्र (२५ मिनेट)
सहभागीहरू: ICC सदस्यहरू, NCC अध्यक्ष, महासचिव, कार्यसमिति तथा पंजीकृत सदस्यहरू सहित जिज्ञासु NRN हरू
8️⃣ सारांश र समापन (५ मिनेट)
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Flower Mound, TX
75028