BIRESH DAHAL
❤️PEACE ❤️LOVE ❤️HUMMANITY
03/23/2026
बिचरा भएको भाग पनि खोसिएर बौलाएकि कसो ६२% हाराहारि मत खस्यो अझै बाड्गिन छाड्दैनन ! यि चित्रे बा 🫢विदेशमा रहेका नेपालीलाई सीआईएले कब्जा गरेर घण्टीमा भोट हाल्न लगायो :चित्र बहादुर केसी
03/23/2026
उदयपुरका इन्जिनियर युवा इरानको कब्जामा
इरानी सेनाको कब्जामा परेका उनी हुन् उदयपुर गाइघाटका अमृत झा, जो एक Marine engineer हुन् । यो भनेको जहाज (ship) भित्रका मेसिन, इन्जिन र प्राविधिक प्रणाली सञ्चालन, मर्मत र व्यवस्थापन गर्ने काम हो । पश्चिम एसियामा उनी समुन्द्रमा यात्रा गर्ने जहाजमा काम गर्थे । इरान-अमेरिका-इजरायलबीच हानाहान चलिरहेका बेला उनलाई होर्मुज जलडमरु क्षेत्रबाट इरानी सेनाले नियन्त्रणमा लिएको छ । यो क्षेत्रबाट कुनै पनि जहाज जान दिने नदिने काम इरानले गर्दै आएको छ । उनको रिहाइका लागि सरकारले तुरुन्तै पहल थालोस् । हामीले चाँडै सुन्न पाऊँ अमृत झा रिहा भए भनेर ।
02/16/2026
भोट भनेको मलाई माया गर्ने नेता,मेरो काम गर्दिने नेता , मेरो घरमा आएर गरीमा बढाउने नेता ,मलाई सार्हो,गार्हो पर्दा हष्पिटल लैजाने त्यहि पार्टिका मान्छेहरू , जागिर खुवाउन उनिहरूकै साथ छ ! "त्यसैले मेरो हात उनिहरूको जगन्नाथ "!!तपाई लाई दिएको माया प्रेम सम्मान ,सहयोग सबै राम्रो तर देश लाई अस्वस्थ ,बिरामि र जनता रूवाउने बनाउने हरू कसरि सहि हुन सक्छन ! मान्छेको साथ छोड्ने हैन तर भोट चै सुट्टुक्क हाल्ने कुरा आफ्नो निर्णय गरौ ! -भोट हाल्न सबै नेपालि लाई हौसला दिनु पर्छ !
गायक आशिर्वाद सुवेदिको एबम गायिका एलिना चौहान को आवाज रहेको नाचौ-नाचौ लाग्ने गित ✌️
02/05/2026
VFB
01/27/2026
3D मा हेर्दा नि भ्याएन सुदुरपश्चिम को माहोल
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Denver, CO