Nepalese Camera
Photography
02/14/2026
महाशिवरात्रिको पूर्वसन्ध्यामा पाल्पाको सिद्धबाबा मन्दिर झिलिमिली बत्तीले सजिँदै धार्मिक आस्था र सांस्कृतिक सौन्दर्य झल्काउँदै।
तस्वीर : तोया लम्साल
02/10/2026
May the light of Boudha guide us toward compassion and wisdom. 🙏☸️📿
10/21/2025
Serenity from Pumdikot, Pokhara — under the divine gaze of Lord Shiva. 🕉️✨
09/26/2025
दशैंको रौनकसँगै नवलपरासीको बर्दघाट–१४ मा धान काट्दै किसानहरू, प्रकृतिको काखमा श्रम र मुस्कानको मेल!!
तस्बिर : सुरज भट्टराई
09/24/2025
विनयी त्रिवेणी-७, ब्यारेजपुलबाट देखिने शान्त र मनमोहक दृश्य 🌿🌉 साँस्कृतिक मिठास र प्राकृतिक सुन्दरतालाई एकै तस्बिरमा कैद गरिएको झलक 📸✨
तस्बिर : सुरज भट्टराई
09/17/2025
Bishwokarma Puja 🥰
Pic :- Pixel wave studio
08/11/2025
कपिलवस्तु लक्ष्मणघाटस्थित मन्दिरको सोमबारको दृश्य।
धार्मिक आस्था र संस्कृतिको सुन्दर प्रतिबिम्ब।
तस्बिर : नमुना नेपाल
09/19/2024
🏞️💚
05/01/2024
#सुपादेउराली_मन्दिर
सुपा देउराली झण्डै ४हजार ५ सय फिटको उचाइमा अवस्थित अर्घाखाँची जिल्लाको मध्यभागमा अवस्थित देवीस्थल हो।
📷️ : सुरज भट्टराई
EXCLUSIVE : ४ सय मुद्दा हराउने गोप्य डील, सर्वोच्चका न्यायाधीश, कान्तिपुर र अन्नपूर्णका साहु जोडिए |
साभार - सिधा कुरा
Click here to claim your Sponsored Listing.
Contact the business
Website
Address
20151