Public Service-PSC

Public Service-PSC

Share

PSC ASPIRANTS

Photos from Public Service-PSC's post 10/02/2026

9 वटा पिछडिएको जिल्ला हटाएर स्थानीय तह अनुसार पिछडिएका पालिका हरु घोषणा गरिएको छ
निजामती बिधेयक अनुसार जिल्ला हटाएर राखियो ५७ पिछडिएका पालिका राखिएको छ।

Photos from Public Service-PSC's post 09/10/2026

लोकसेवा आयोगको सतसट्ठीयौँ वार्षिक प्रतिवेदन!!!
❤️🥰

08/02/2026

विश्व कीर्तिमानी पर्वतारोही "निर्मल पुर्जा (निम्सदाइ)" को निधन😢🙏
➡️ निधन कहिले भयो ? : वि.सं. २०८३ श्रावण १४ (सन् २०२६ जुलाई ३०)
➡️कसको निधन भयो ? : निर्मल पुर्जा
➡️ उपनाम: निम्स दाइ
➡️ निधन कहाँ भयो ? : पाकिस्तानस्थित विश्वको १२ औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मि.) मा आएको भीषण हिमपहिरोमा परी
➡️ कति वर्षको उमेरमा निधन भयो ? : ४३ वर्ष
प्रमुख कीर्तिमान तथा उपलब्धिहरू:
➡️ १४ हिमाल आरोहण: ६ महिना ६ दिनमै विश्वका ८,००० मिटरभन्दा अग्ला १४ वटै हिमालहरूको सफल आरोहण।
➡️ के-टू हिमाल: के-टू हिमालको पहिलो शीतकालीन (Winter) सफल आरोहणमा सहभागी भई ऐतिहासिक सफलता।
➡️ सगरमाथा, ल्होत्से र मकालु जस्ता हिमालहरू छोटो अवधिमा आरोहण गरी विश्व रेकर्ड कायम।
साहित्य तथा सञ्चार माध्यम:
➡️पुस्तक: Beyond Possible
➡️ डकुमेन्ट्री: Netflix मा प्रदर्शित 14 Peaks: Nothing Is Impossible

Photos from Public Service-PSC's post 08/02/2026

मिस नेपाल–२०२६ को उपाधि दीपमाला ढकाललाई🙏❣️
मिस नेपाल-२०२६ को उपाधि दीपमाला ढकालले जीतेकी छन् । द प्लाजा पुल्चोक ललितपुरमा आयोजित ग्राण्ड फिनालेमा उनी मिस नेपाल वर्ल्ड घोषित भइन् ।
मिस नेपाल इन्टरनेशनल आर्या निशांत र मिस नेपाल कोस्मो कशिश सुब्बा घोषित भए ।

07/23/2026

⚫ नेपाल खानेपानी संस्थान, २०८३/०१/०६ गते प्रकाशित भएको विज्ञापन को सूचना रद्द गर्न निर्देशन दिने। ✅

07/22/2026

🟥 मधेश प्रदेश (वन रक्षक) पदको परीक्षा मिति। ✅

07/21/2026

⚫ आज खुलेको #विज्ञापन। (२०८३/०४/०६) ✅
(आ.व. २०८३/८४ तर्फ पदपूर्ति हुने संगठित संस्थाको लागि)
🟥 संगठित संस्था, सहायकस्तर प्रथम श्रेणी, ना.सु/सहायक पाँचौं तह वा सो सरह को एकीकृत पूर्वयोग्यता परीक्षा।
🟥 संगठित संस्था, सहायकस्तर द्वितीय श्रेणी, खरीदार/सहायक चौथो तह वा सो सरह को एकीकृत पूर्वयोग्यता परीक्षा।

⚫ #नोट:-
🟥 आज खुलेको पूर्व योग्यता परीक्षा आ.व. २०८३/८४ तर्फ पदपूर्ति हुने संगठित संस्थाको लागि लागू हुनेछ।
🟥 विज्ञापन सम्बन्धी बाँकी विवरण दस्तुर, दरखास्त दिने अन्तिम मिति, अन्य सबै कुरा विज्ञापन मै दिइएको छ।
🟥 पूर्वयोग्यता परीक्षामा पास नभए संगठित संस्था तर्फ यस आर्थिक वर्ष २०८३/८४ मा पदपूर्ति हुने तह ४/५ तर्फ खुल्ने कुनै पनि विज्ञापन मा आवेदन दिन पाइने छैन।
🟥 संघीय लोकसेवा आयोग / प्रदेश लोकसेवा आयोग तर्फ परीक्षा दिनेको हकमा पूर्वयोग्यता परीक्षा दिनु पर्ने छैन।

⚫ #परीक्षा_मिति:
🟥 ना.सु: २०८३/०६/०३ गते, २ बजे।
🟥 खरीदार: २०८३/०६/०४ गते, २ बजे।
⚫ #परीक्षा_दस्तुर:
🟥 ना.सु: ३००/-
🟥 खरीदार: २००/-

07/20/2026

के यो साच्चै हो 😳?

Photos from Public Service-PSC's post 07/20/2026

मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा आज बसेको सचिव बैठकले गरेका २२ निर्णयहरु♥️

07/20/2026

2026फिफा सर्वोत्कृष्ट युवा खेलाडी: पाउ कुवार्सी, स्पेन
गोल्डेन ग्लोभ्स बिजेता (सर्वोत्कृष्ट गोलकिपर): उनाइ सिमोन, स्पेन (१ गोल मात्र खाएका)
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी (गोल्डेन बल): रोड्रीगो, स्पेन

Want your school to be the top-listed School/college in Boulder?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Glenlake Apartments Boulder
Boulder, CO
80301

Alerts

Be the first to know and let us send you an email when Public Service-PSC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Boulder.