Bible General knowledge
My name is Arjoon Thapa (Apostle-Disciple), I am trying to share the Bible information I have learned about this. Thank you.
The purpose of this page is for many people to see it. Therefore, I sincerely request you to share this page to reach many people.
05/19/2025
That day of the week was Jesus resurrected?
Sunday
Monday
Wednesday
Friday
बाइबल क्विज नेपाली
१. कसले भनेको हो 'जसले मेरो आवाज सुन्छ' उसले सत्यलाई सुन्छ.
युहन्ना
थोमा
येशू
मोसा
२. 'खाओ, पिउ र रमाइलो गर' कुन दृष्टान्तबाट लिइएको हो?
उड़नता पुत्र
विवाह भोज
धनी मूर्ख
महान पर्व
३. अन्तिम भोजमा येशूले नम्रताको कस्तो उदाहरण बसाल्नुभयो?
उपवास बस्ने
भुइँमा बस्ने
अन्तिम खाना खाने इच्छा
खुट्टा धुने
४. येशूले यूहन्नामा भन्नुहुन्छ कि उहाँ दाखको बोट हुनुहुन्छ र उहाँका चेलाहरू के हुन्:
शाखाहरू
फल
माटो
अंगूर
५. 'लेवी' शब्द संग सम्बन्धित
परमेश्वरसंग सम्बन्धित
बाइबल संग सम्बन्धित
उत्तराधिकारसँग सम्बन्धित
लेवीहरूसँग सम्बन्धित अर्थात पुजारी
६. पिलातसका सिपाहीहरूले येशूलाई कस्तो रंगको लुगा लगाएका थिए?
बैजनी
सेतो
निलो
खैरो
७.परमेश्वरले याकूबलाई कहाँ फर्कन भन्नुभयो?
बेथेल
यरुसेलम
जेरिको
इसहाकको घर
९. मरियमको साथमा येशूको चिहानमा
मगदलिनी र मरियम को साथ को गएको थियो?
फिलिप
सलोमी
याकूब
पत्रुस
१०. व्यवस्था मोशा मार्फत आयो, तर अनुग्रह र सत्य कसको माध्यमबाट आयो?
दाउद
नोह
युहन्ना
येशू
११. न्यायको लागि येशूको सामु ल्याइएककी स्त्रीको पाप के थियो?
व्यभिचार
वेश्या
हत्या
बेइमानी
१२. मोशाले पानीको लागि चट्टानलाई कहाँ प्रहार गरे?
कनान
मोआब
सिनाई
होरेब
Hi dear children of God be blessed 😇 always….
Bible quiz for everyone
Bible quiz for everyone who wants to gain biblical knowledge.
everyone
Inspiration biblical
It is February 25, 2024
https://youtu.be/-0ORHRLqeuI
Bible quiz for everyone to know the word of God.
जन्मेको दिन देखी मलाई वचन हज़ारोंले लगाए तर येशुले सधै जिउन उत्साह दिनु भयो। उहाँको अनन्त प्रेम नै मेरो दैनिक
जिउने आधार हो। परमेश्वरलाई महिमा भएको होस।
.
The Basic Quiz of the Bible.
trustintheLord
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Tracey Circle
Amherst, MA
01002