HI RAMU VLOGS

HI RAMU VLOGS

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from HI RAMU VLOGS, Motivational Speaker, Duba, Tabuk.

Hi ramu vlogs
Hello Dosto
Welcome to hi ramu vlogs

Mere channel pe Tech, Tips, Triks, and Saudi latest news dekh ne ko milega and nepal sher market ka bhi apdet

Aap sabka pyar milega to mai is tarah ka vidio lata rahunga
Naya channel hai please suppo

15/01/2026
14/01/2026

happy makar sanranti

13/01/2026

आजबाट Solu Hydropower को ipo मा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नुहुनेछ ।

12/01/2026

श्रम ऐन २०७४ को दफा ५४ र ५५ ले श्रमीकको १ लाख सम्म औषधि उपचार र ७ लाख सम्म दुर्घटना बीमा अनिवार्य गरेको छ , तपाईको पालिका तिर कस्तो छ अबस्था....?

11/01/2026

Online sewa

11/01/2026

✅ सहकार्य गरौं,
✅ Follow गरौं,
✅ 100% follow back पाउनुहुनेछ ✅एकले अर्कालाइ सहयोग गरौ
✅ धन्यवाद

31/12/2025

अंग्रेजी नयाँ वर्ष 2026 को अबसरमा स्वदेश तथा विदेशमा बसोवास गर्नुहुने सबै नेपालीहरुमा सुख र सम्पुर्ण सफलताको धेरै धेरै शुभकामना !!!

29/12/2025

अहिले देश लाई बिकास चाहिएको छ त्यसैले आफू सहित आफ्नो पार्टी कार्यकर्ता लाई बालेन लाई मत दियि बिजय बनाउनुहोस ।देश र जनताको चाहना यहि हो ।

29/12/2025

देशको जिम्मेवारी बोक्ने कॅाधहरु एक ठाउॅंमा !
अब घण्टी बजाउने जिम्मा सबै देशलाई माया गर्नेहरुको हो है । 🔔🔔🔔

28/12/2025

बालेन प्रधानमन्त्रीको उमेद्वार। रवि लामिछाने सभापती नै रहने सहमती भयो।
४८ घन्टाको अनवरत खटाई पश्चात अन्ततः यसरी भयो संझौताः-
१. नवयुवाहरुले भ्र'ष्टाचार र कुशा"सन विरुद्ध गरेको आन्दोलनको अपनत्व लिंई, घाईते तथा शहिद परिवारका मागहरुको यथोचित सम्वोधन गर्ने प्रतिवद्वता जनाउँने,

२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरुका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरु मार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम-आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने,

३. पहिलो पक्ष र दोश्रो पक्षबीच बृहत् एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम 'राष्ट्रिय स्वतन्त्र पार्टी, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बीचमा निलो रङ्गको घण्टीको आकृति, दलको चुनाव चिन्ह 'घण्टी र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,

४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने,

५. बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,

६. आसन्न आमनिर्वाचन लगत्तै यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,

७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह 'घण्टी' मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने।

Want your public figure to be the top-listed Public Figure in Tabuk?
Click here to claim your Sponsored Listing.

Website

Address

Duba
Tabuk
847232