Humanity today
i am an Advocate for Human Rights,Equality Peace,
we provide daily news and tourist information in Nepal we are motivating to people join with us and get more information
11/01/2026
बाबा गोरख र गोरखकाली को नेपाली इतिहासमा असाध्यै धेरै महत्त्व छ । पृथ्वी नारायण शाह र बाबा गोरख बिचको भेट, पृथ्वी नारायण शाहको गोडामा पर्न गएको बान्ता र बाबा गोरखले पृथ्वी नारायण शाहलाई दिएको जहाँ जहाँ टेकिन्छ त्यहाँ त्यहाँ विजय हुनु भन्ने आर्सीवाद नै नेपाल एकीकरणको एउटा असाध्य बलको ऊर्जा र सामर्थ्यको कारण पनि मानिन्छ ।
11/01/2026
दु:खद खबर
गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन😢
11/01/2026
जनता र पृथ्वीनारायण शाहको नेतृत्वदाइ भुमिकाले आजको एकीकृत नेपाली भुभाग बनेको हो ! ३०४औं जन्म जयन्तीको अवसरमा तथा राष्ट्रिय एकता दिवसको शुभकामना !!!
30/12/2025
प्रहरी प्रमुख IGP दानबहादुर कार्कीलाई फाटेको झोला सिलाइदिएर आशिर्बाद दिदै काठमाडौँ पठाएका भोटे दमाई दाइको निधन भएको छ । 😢
28/12/2025
सबै नेपाली को चाहाना पूरा भएको छ बधाइ छ्❣️🙏
27/12/2025
सिन्धुली घटना मृतक सुशीला बमजन को लागि सबैले rip लेखी दिनुहोला यो फोटोलाई सेयर गर्नुस् हत्यारालाई छिटो कारबाही होस्।
20/12/2025
नरसिंह भगवानको दर्शन गर्नुहोस्।।
20/12/2025
कृपया सावधान रहनुहोला।।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका 5मथुरा मा हिजो 2 जना भारतीय मूलका जोगी भेसधारी नागरिक प्रकाउ परेका छन् भने अन्य 2 जना फरार रहेका छन् बसाई सरेर गाउँ रित्तिदै गर्दा गाउँमा यस्ता बहुरुपी हरुको बिगबिगी बढेको छ, दिनभरि विक्षा माग्ने बहानामा तपाईंको गाउँको अनि घरको स्थिति बुझ्ने अनि रातको समयमा चोरी तथा लुटपाट गर्ने जस्ता कार्यहरू भइरहेको हुँदा कहीं कतै आफ्नो गाउँ भन्दा बाहिरको यस्ता संकास्पद व्यक्ति भेटिए गाउँ मा खबर गरी नियन्त्रणमा लिनुहोला धन्यवाद🙏🙏आज २०८२ पुष ४ गते शुक्रबार को दिन डिसेम्बर 2025/12 /19 गते अर्घाखाँची सुपा देउराली शिबु संसार
26/11/2025
माेबाईल चाेरीकाे आराेप, निर्घात कुटपिट अनि हत्या , १९ वर्षीय मुकेशकुमार यादवकाे मृत्यु कसरी भयाे ?
25/11/2025
भर्खरै Miraj dhungana प्रहरीको नि’यन्त्रणमा परेका छन् 🙏
जेन’जीको समूह सिंहदरबार प्रवेश गर्न खोजेको थियो । तर त्यहाँ सुरक्षार्थ खटिएको प्र’हरी टोलीले उनीहरुलाई त्यहाबाट हटा’एको हो🙏
प्रहरीले रोक्दै धके’ल्दै!
प्रम सुशिला कार्कीसमक्ष माग’पत्र बुझाउन सिंहदरवार प्रवेश गर्न लागेका मिराज ढुंगानालाई प्रहरीले रोक्दै धकेल्दै।😳
25/11/2025
तपाईं कस्को पक्षमा ? पुर्व राजा ज्ञानेन्द्र शाह - केपी ओलि
11/11/2025
❣️❣️🙏🙏
Click here to claim your Sponsored Listing.
Contact the school
Website
Address
Riyadh