Cheerry Jeerry

Cheerry Jeerry

Share

[email protected] Cheerry Jeerry Wedding Photography Offering a Popular Professional Wedding Photography and Videography Service All Over The Nepal.

09/03/2026

चुनाव जितेर किताब बेच्ने भन्दै महावीर पुनमाथि दुर्व्यवहार…!😶😱😡

07/03/2026

झापा ५ मा Ai केपी बा 🤣🤣

06/03/2026

😳झापामा बालेनले जिते आफ्नो कान का'ट्छु🥱
😳बालेनले झापामा जिते भने म आफ्नो कान 👂🏻का’टेर शिक्षण अस्पतालमा गएर टाँ’का लगाउँछु, अनि यो का’टिएको कानको सुन पनि बालेनलाई नै दिन्छु,” — एक एमाले समर्थक

04/03/2026

जे भनेपनी जति भड्काएपनी बहकाए पनि परिबर्तन रोज्ने नै हो ... भोट त घण्टीलाइ दिने नै हो । 🔔🔔

Hami Khadi ma vaya pani FUll Support 🔔 lai

Rastriya Swatantra Party - RSP B***n

27/02/2026

Our next prime minister 🔔

23/02/2026

झापा-५ मा बालेनले ओलीलाई हराउनैपर्छ ।।

प्रत्यक्षमा पनि घण्टी, समानुपातिकमा पनि घण्टी, यहाँ पनि घण्टी त्यहाँ पनि घण्टी, देशैभरि घण्टी
B***n Rastriya Swatantra Party - RSP

08/02/2026

🔔🔔

24/01/2026

🫰

11/01/2026

मृत्यु कसैले पनि रोक्न नसक्ने रहेछ। हामी साना हुँदा इन्डियन आइडल मा उहाँ फाइनलसम्म पुग्दाको त्यो माहोल र क्रेज सायद मैले अहिलेसम्म फेरि देख्न पाएको छैन। कस्तो दुखद खबर 🥲
प्रशान्त तामाङप्रति हार्दिक श्रद्धाञ्जली 🕊️

03/01/2026

यो भद्रपुर एयर्पोट को घटना हो। सबै यात्रु सकुसल छन ।

01/01/2026

Ras Al khimah ( Al Marjan)
NEWYEAR 2026 Firework 🔥

Visit Ras Al Khaimah
fans

Want your business to be the top-listed Photography Service in Riyadh?
Click here to claim your Sponsored Listing.

Website

Address


Riyadh
2000