Bmsg-Pariwar1
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bmsg-Pariwar1, Legal, Kathmandu, Riyadh.
26/03/2025
बि.एम.एस.जि. परिवारको सातौं गीत आइसक्यो है त।
सम्पुर्णले Link Open गरेर हेरि प्रतिक्रिया साथै Like,Commemt,Share गरिदिनु हुन अनुरोध छ ।
🎵Audio Credits:-
🎵Song:-
"गए सारा खुसि "
🎵Vocal:-
PURNA SAMYOG
CHITRA ROKA
🎵Lyricss:-
TILSARA SHARMA
🎵music:-
SUDARSAN BUDHA CHHETRI
🎵Arranger
PURNA SAMYOG
Mixing/mastering:-
KHADAK BAJURALI
🎵Studio:-
MALASHREE🎙️
🎬video credits:-
🎬cast:-
KRISHNA RUCHAL
RASHMI THAPA
BIBEK LAKANDARI
SHUSIL BAJAGAI
GRISHMA BAJAGAI
🎬story/director:-
RAMU BIRAHI MALLA
🎬EDIT& COLOR:-
RAMU BIRAHI MALLA
SATHIBHAI DIGITAL MUSIC 9849993685
🎬Camara:-
HARIS MAHARA
🎬Producer:-
Krishna ruchal
New Song •Gae Sara Khusi•Purna Samyog •Chitra Roka•Ft. Krishna Ruchal• Rashmi Thapa • Bivek • Sushil 🎵Audio Credits:-🎵Song:-Junkiriko batti...🎶"गए सारा खुसि "🎵vocal:-PURNA SAMYOGCHITRA ROKA 🎵lyricss:- TILSARA SHARMA🎵music:-SUDARSAN BUDHA CHHETRI 🎵Arr...
25/02/2025
Bmsg Pariwar को सम्पादक बिनु लिम्बु र बाल गयक राजेस परियारको जन्मदिनको सु-अवसर पारि राखिएको एकल गायन प्रतियोगिताका विजयी सम्पुर्ण सर मिस ज्युहरुलाइ हार्दिक बधाई साथै सहभागी सम्पुर्णमा हार्दिक आभार साथै शुभकामना 🎈☘️
आज यस बि.एम.एस.जि. परिवारको कार्यतालिका अनुसार Facebook Live रहेको छ र आजको live मा यसै परिवारको प्रमुख संस्थापक आदरणीय Krishna Ruchal आउनु हुनेछ ।
सम्पुर्णले join भएर आ-आफ्नो प्रतिभा राख्दै साथ दिनु हुन अनुरोध छ।
आज हाम्रो BMSG परिवार को दैनिक तालिका अन्तर्गत सुक्रबार को बसाई मा फेसबुक लाइभ रहेको छ र आज बेलुका ८ बजे परिवार को सचिव सेसेमा खिम्दिङ लिम्बु ज्यु लाइभ आउनु हुनेछ ! सबै जना जोडिएर दशै को सुभकामना परिचय प्रस्तुति राख्न सक्नु हुनेछ ! Sesemaa Leemboo Yaahaangmaa
आज हाम्रो नयाँ सदस्य कोरिया बाट लैभ आउदै हुनुन्छ ल Bibekanand Bhatta Bmsg-Pariwar1
07/09/2024
''लालिमा '' मुक्तक संग्रह लोकार्पण कार्यक्रम मा उपस्थित Bmsg-Pariwar1 को सानो एक टुकडि
संस्थाा & आधिकारिक ब्यक्ति लाई कुनैपनि खालको जानकारी , निमन्त्रणा , नभएका कुनै पनि खाले
( कार्यक्रम, भेला , गोस्टि , अन्तर्वार्ता , प्रोजेक्ट ) लाई मान्तता दिइने छैन र त्यस परिस्थिति बाट उत्पन्न भएका कुनै पनि समस्या लाई मध्यनजर गर्ने छैन ! र पटक पटक यि र यस्ता खालका कार्य हरु पटक पटक दोहोरिएमा सम्बन्धित दुबै पक्ष लाई स्पस्टिकरण सोधिनेछ ! Bmsg-Pariwar1
27/04/2024
हार्दिक बधाई तिल्सरा मिस एक्दमै सुन्दर शब्द हजुर को https://youtu.be/VktrHR24aQY?si=QcfTGKtUfOT6A_ab
Sarara Gadima by Nabin BK | Nabina | Maya Ft Karishma | Santosh | Hira New Nepali Teej Song 2080 Watch New Nepali Lok Dohori Song || 2019/2076 Featuring ..... only on Bhawana Music Solution's official YouTube channel.Sarara Gadima by Nabin BK | Nabina |...
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Kathmandu
Riyadh