Ahile Samma
Video creator
12/02/2026
पाल्पा दैनिकका लागि चन्द्र जीसी लेख्नुहुन्छ- नयाँ अनुहारहरू, नयाँ सपना र लोभलाग्दा नाराहरूको पोको बोकेर गाउँघर अनि हाम्रै घरको दैलोमा भोट माग्न आए होलान कति आउँदै छन् होला। उनीहरूका कुरा सुन्दा लाग्दो हो—रातारात गाउँ स्वर्ग बन्नेछ। तर बुवा, म यो बिरानो मुलुकमा पसिना बगाउँदै अलि टाढाबाट परिस्थिति नियाल्दा के महसुस गर्छु भने, सपना देख्नु र देखाइनु एउटा कुरा हो, तर ती सपनालाई भुइँमा उतारेर साकार पार्नुमा आकाश-पातालको फरक छ।
परदेशी छोराको बुबालाई पत्र : सही नेता छानौँ | Palpa Dainik आदरणीय बुवा, सादर ढोग-प्रणाम । म यहाँ सञ्चै छु र हजुरहरू पनि त्यहाँ सबैजना सञ्चै हुनुहुन्छ भन्ने आशा गर्दछु । कामक.....
10/09/2025
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ।
10/09/2025
नेपाली सेनाले लु'टपाट, आ'गजनी र अ'राजक गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरेको छ। काठमाडौंको गौशाला, चाबहिल, बौद्ध क्षेत्रबाट ३३ लाख ७० हजार रुपैयाँसहित ३१ नाल ह*तियार, म्या'गजिन र गो"ली ब'रामद गरेको छ।
10/09/2025
आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई अघि बढाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले समर्थन जनाएका छन् ।
#रास्वपा सांसद असीम शाहले दिए सांसद पदबाट राजीनामा
#
09/09/2025
😲आन्दोलनकारीले ललितपुरको हरिसिद्धी प्रहरी चौकीमा आगलागी गरेका छन्
09/09/2025
Breaking: सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् ।
08/09/2025
Sad News: आजको जेन–जी प्रदर्शनमा मृत्यु भएका सुलभ राज श्रेष्ठ नेपालगञ्ज–१ निवासी र भेरी स्कुलका सञ्चालक नरेन्द्र श्रेष्ठका एकमात्र छोरा हुन् ।
Another Sad News: काठमाडौंको Trauma Centre मा ८ जनाको मृ'त्यु भएको छ भने घाइते ६६+ जनाको उपचार भइरहेको छ। 😢
आइतबारको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Jeddah
00966