Kushal Dahal
reality news,reality information
Election Rap ゚viralvideo
चुनाव नजिकिँदै छ भोट हाल्नु अघि यो दिन नबिर्सी औं ।। यो दिन सम्झिराखौ ।। Dont forget this day.
क्यापसन लेख्न को लागि शब्द चयन होइन मन बेचैइन भएको हुनुपर्छ ।एउटा् पबित्र फुल कसैको चिता मा जल्न झरेको हुनुपर्छ ।आफ्नै मन पनि स्थिरता नहुनु कसैको मनमा सरेको हुनुपर्छ ।😭
Nilo prem
Nilo prem
हरेक कुरालाई मनमा लिन थाल्यो, भने पिडा मात्र बढ् छ, त्यसैले जो जस्तो छ, ऊ सँग त्यस्तै व्यवहार गर्नुपर्छ 🥹
"जति कठिन बाटो, त्यति मीठो गन्तव्य।
सफलता कहिल्यै सजिलो हुँदैन, तर सम्भव अवश्य हुन्छ "
फूल संग ठोकिए पो सुगन्ध छर्छ,
पथ्थर संग ठोकिए पछि चोट लाग्नु त
स्वभाविक हो...!!🫵🦋❤️🩹
महत्त्वकाे महत्त्व नबुझ्नेलाइ जतिनै महत्त्व दिया पनि त्यस महत्त्वकाे कुनै महत्त्व हुँदैन
यति धेरै गाह्रो जीवन बिताउन पनि
मान्छेहरु किन मरिहत्य गर्छन ..!!
हातको रेखामा के विश्वास गर्नु भाग्य त त्यसको पनि हुन्छ जसको हात हुँदैन!❤️🩹🙂
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Bucharesti
Bucharest