NisaBda

NisaBda

Share

ठेगाना बिनाको चिठी जस्तो भयो जिवन का पुग्ने हो थाहै छैन !��

02/12/2025

02/12/2025

ईमान्दारीहरु नै प्राय गरिब हुन्छन्।
किनभने हामिलाई आफ्नो हिस्सा बाहेकको अरु लालच हुदैन। 🙂

02/12/2025

छोटो समय थियो ! तर निकै मीठो थियो!
गहिरो निन्द्रामा देखेको सपना जस्तै!तिम्रो साथ♥️😰😰

02/12/2025

नेपाल प्रहरी को सम्मानको लागि ! तपाईहरु लाई नेताको गुलाम बन्न दिदैनै हामी मात्र देशको लागी🇳🇵 🙏🌸

02/12/2025

सही बिचार र सोच भयको जन नेता हो ऊहा लाई अगी बडाऊ जय माटो जय देश जय श्रम दान #जयहर्कसाम्पाङ #जयनेपाल 🇳🇵🙏

01/12/2025

पूर्वमा उदायो माटो || हर्क सामपाङको भनाई कस्तो लाग्यो ?

01/12/2025

हार्दिक बधाई Harka Sampang A Revolution Revotution Team Damak !

01/12/2025

परिस्थिति जस्तो होस हतियार भन्दा तिखा वचन नि सहेको छु अनि नर्क जस्तो परिस्थिति नि पार गरेको छु केवल पाउन छ त सफलता एक दिन त सफल हुन्छ होला।😍🙏

01/12/2025

पहिले एक्लै ले ,,अहिले श्रमिक को साथ ले ,,
उर्भरा बन्दै छ, नेपाल को माटो,,,,
नबुझ्नेले विरोध गर्दै छ ,समय आए पछि विरोधी हरु पछुताउनु पर्ने दिन पनि बन्न सक्छ,,

Want your business to be the top-listed Media Company in Bucharest?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Bucharest
Bucharest
10001