new villages

new villages

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from new villages, Musician/Band, Doha.

26/07/2025

✊✊✊✊नेपालगन्जमा निर्मला थापाको ह’त्या, तीन वर्षदेखि लिभिङ टुगेदरमा रहेका प्रकाश सुनार पक्राउ

Hemraj Joshi

नेपालगन्ज–१२, बेलासपुरस्थित डेरामा २२ वर्षीया निर्मला थापाको ह’त्या गरिएको घटनाले नेपालगन्ज स्तब्ध भएको छ। ह’त्याको आरोपमा ३५ वर्षीय प्रकाश सुनारलाई प्रहरीले पक्राउ गरेको हो।दैलेख स्थायी घर भएकी निर्मला थापा नेपालगन्जको सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा कार्यरत थिइन् भने प्रकाश स्वस्तिक कटेजमा क्याप्टेनको रूपमा काम गर्दै आएका थिए। उनीहरू तीन वर्षदेखि लिभिङ टुगेदरमा बस्दै आएका थिए।

प्रकाशले सलले घाँ’टी क’सी निर्मलाको ह’त्या गरेका थिए। ह’त्यापछि उनले निर्मलाकी बहिनीलाई फोनमार्फत घटनाको जानकारी दिएका थिए र त्यसपछि फरार हुन खोजेका थिए। तर प्रहरीले उनलाई नेपालगन्जकै धम्बोझी क्षेत्रबाट नियन्त्रणमा लिएको छ। पक्राउपछि प्रकाशले प्रहरीसमक्ष निर्मलालाई आफ्नो “कान्छी श्रीमती” भएको बताएका छन्। मृतकको श’व पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

शनिबार, साउन ११, २०८२ मा प्रकाशित

Want your public figure to be the top-listed Public Figure in Doha?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Doha