Mandala Restaurant
We are serving authentic nepali cuisine in homely environment
14/05/2025
Craving delicious food any time of the day or night? Mandala Restaurant is here for you 24/7 with dine-in service and FREE home delivery!
Call us now at 70387038 or 44770768 to place your order or reserve your table!
Taste, tradition, and convenience all in one place.
अन्तर्राष्ट्रिय नारी दिवसको सबैमा शुभकामना ।
18/07/2022
नमस्ते सबैमा !
18 July 2022 मा मण्डला रेस्टुरेन्टमा RITESH THAPA नाम गरेको पासपोर्ट ( PASSPORT ) फेला परेको हुदा यो पोस्ट लाई सक्दो SHARE गरेर RITESH जी सम्म पुर्याइ दिनु हुन्छ भन्ने आशा गर्दछौ ।
08/02/2022
हजुरहरु सबैलाई स्वागत छ मण्डलामा ।
Booking and delivery;
44770768
70387038
On this auspicious occasion,
May joy, prosperity, and happiness
Illuminate your life and your home.
Wishing you a Happy Dipawali.
दीपावलीको शुभ अवसरमा मेरा सम्पूर्ण परिवरका मान्यजनहरू, दीदीबहिनीहरू तथा साथीभाईहरु देशमा वा विदेशमा जहाँ रहे पनि सुख, शान्ति र समृद्धिका साथै तपाईहरूको घरमा माता लक्ष्मीको सधै बास रहोस ।
दिवावालीको शुभकामना ।
29/10/2021
मण्डला Veg Combo को स्वाद हजुरहरुले लिनुभयो त ?
07/10/2021
हजुरहरुले MANDALA NON VEG COMBO को स्वाद लिनु भयो ?
आज असार १५ राष्ट्रिय धान दिवस अनि दहि चिउरा खाने दिनको हामी सबैमा हार्दिक शुभकामना ।
18/06/2021
नमस्कार 🙏
हामी खुल्ला छौं ।
COVID-१९ महामारीको दोस्रो लहरले गर्दा बिगत २ महिनादेखी DELIVERY र TAKEAWAY सेवा मात्र प्रदान गर्दै आएकोमा
आज १८ जुन २०२१ बाट १५% सम्म बस्न मिल्ने गरी सम्पूर्ण सुरक्षाका विधि अपनाउदै खुल्ला गरिएको छ ।
स्वास्थ्य रहनुस सुरक्षित रहनुस ।
Dear valuable customers,
We would like to inform all our valuable customers that our restaurant will be
entertaining dining services with safety precautions with capacity of 15% , 18th June 2021 onwards and our takeaway and delivery service will be continue.
in addition to that there will be small changes in our operational hour please find below timing.
We will be open from 7:30AM to 1:00AM
Please maintain hygiene and stay safe, and hoping that you will provide us the opportunity to serve you.
13/05/2021
ईद मुबारक !
इस्लाम धर्मावलम्बीहरुको महान पर्व "ईद उल फित्र" को पावन अवसरमा विश्व भरि रहनुहने सम्पूर्ण मुस्लिम समुदायका मान्यवर्गहरुमा अनि सबै जनसमुदायमा "ईद उल फित्र" को
हार्दिक शुभकामना !
यो पर्व हर्षउल्लासका साथ सुरक्षा मापदण्डअनुसार मनाऊनु हुन पनि बिनम्र अनुरोध !
नयाँ वर्ष २०७८ को उपलक्ष्यमा देश विदेशमा रहनुभएका सम्पूर्ण परिवारजन, साथीहरु र शुभचिन्तकहरुमा नयाँ उर्जा, उमंग, उत्साह, उत्प्रेरणा, स्वास्थ्य, समृद्धि, शान्ति र स्वतन्त्रता मिलोस भन्दै निरन्तर सफलताको शुभकामना व्यक्त गर्न चाहन्छौ ।
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Al Khalidiya Street Najma
Doha
00000