Tamang

Tamang

Share

मानिसलाई चिन्न मित्रता गास्नु पर्छ

07/05/2026

टिङटिङे सरकार 🤔🤔🤐🤐

24/04/2026

मान्यको शैली डन्ठेको झै 🙉🙈

09/09/2025

म लगायत आदिवासीजनजातिहरुले यो स्वरुपमा यो बेवास्तालाई गणतन्त्र मान्न सकिदैन भन्दा परिमार्जन गर्दै लाने हो यहि हो गणतन्त्र भनेको हैना ?? गणतन्त्रमा आफ्नो स्वतन्त्रता अभिव्यक्ति को लागि बोल्दा नाबालक लाई गोली हानि हत्या गर्ने यो कसरी गणतन्त्र भयो?? @

03/06/2025

यो देश बाहुनले डुबाको 10000%% हो ।।

पुल बेचेको आरोपमा वडाअध्यक्ष पक्राउ😲: काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ का वडा अध्यक्ष अशोक गौतमलाई बाढीले बगाएको पुल कबाडीलाई बेचेको आरोपमा प्रहरीले काभ्रे भन्ज्याङ्गबाट पक्राउ गरेको छ। २०८१ असोजको बाढीले बगाएका फलामे र झोलुङ्गे पुल व्यक्तिगत रूपमा बिक्री गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो।

02/06/2025

Rajendra Lingden
Kamal Thapa
Gyanendra Shahi

रैतिहरुको गाई

28/05/2025

भिजिट भिषा प्रकरणमा
उच्चस्तरीय छानबिन समिति बनाएर छानबिन गर्यो भने रमेश लेखक मात्र हैना हजारौ भन्दा धेरैले जेल जीवन बिताउनु पर्ने हुन्छ ।।
यसको लागि सबैभन्दा पहिला सरकारले दमकमा बनाएको टावरलाई जेल बनाउनु पर्ने हुन्छ त्यहाँ मात्र अटिन्न सक्छ ।। रमेश लेखकलाई र अहिलेको त्याहाँको कर्मचारीलाई मात्र जेल चलान गरेरा रोकिन्ने वाला छैना ।। सेटिङ गर्न बाध्य नेपालीको नियम कानुनको केही त्रुटीको कारण पनि हो ।। म आफै पनि परेको को छ ।। एअरपोर्टको प्रबेश द्वारमा एजेन्डले १५०० डलर दिन्छ काम सकिए पछि माथि बाथरुमा बोलाएर फेरी २ ओटा फुलि सहितको प्रहरीले फिर्ता लिन्छ ।। यो धन्दा अधिकांश चहि दुबई जानेहरु संग हुन्छ भने कुवेत जाने र अन्य देशमा जानेहरु संग पनि हुन्छ यसको अन्त्य यति सजिलै हुन्छ जस्तो मलाई लाग्दैना ।।
रमेश लेखकको जुन अभिव्यक्ति केही माननियहरुको अभिव्यक्ति दिएको सुन्दा हेर्दा यो संसारको कुनै पनि प्राणिले नपत्याउने अभिव्यक्ति दिदा मलाई चहि लाज लाग्यो ।। एअरपोर्टमा कागजात जाँच गर्ने प्रत्येक कर्मचारीलाई थाहाँ छ सेटिङमा जादैछ यी ब्याक्ति भनेरा माथिल्लो तहको गृहप्रशासनको मिलोमतो बिना हुनै सकिदैन कुन मान्छ भिजिट भिषामा जान सक्छ भनेरा हुलिया हेर्दै थाहाँ पाईहाल्छ नि यार बिचरा खुट्टामा कति बर्ष पुरानो जुत्ता लगाको हुन्छ थाहाँ हुदैना यार
??
यी देख्दादेख्दै पनि मुखदर्सक भएर बसेको देख्दा एअरपोर्टमा मान्छे हैना सैतानहरु हो जस्तो लाग्छ ।।
भाग सबैलाई त आउदैना हो पाउदैन होला मेरो बिचारमा फेरि पनि बोल्दैन ।।
अनि यिनिहरु सैतान नभए के हो त ??

सबैभन्दा पहिला त
नेपालको मेनपावर सबै बन्द गर्नु पर्ने हुन्छ ।।
वैदेशिक रोजगार विभागको केही नियम बदल्नु पर्ने हुन्छ ।।
Sumana Shrestha Secretariat - सुमना श्रेष्ठ सचिवालय
Sobita Gautam सोबिता गौतम
Biraj Bhakta Shrestha बिराज भक्त श्रेष्ठ
Rabi Lamichhane

21/05/2025

एसियाकै नम्बर वान ईन्जिनियर
साच्चै हो रहेछ एक महिनामै भारतलाई २०० बिजुली निर्यात 🤨🤨🤨😱😱😱🤪🤪🤪 तेरिमा कुत्ता ।। 🤬🤬

21/05/2025

बुझ्नेले कमेन्ट् गरौ ।।

कांग्रेसका वडाध्यक्षकै गोदामबाट लोड भएको थियो २५ करोड 10/05/2025

तामाङ जहिले पनि भरिया
हिजो राणाको ।।
आज बाहुनको ।।

कांग्रेसका वडाध्यक्षकै गोदामबाट लोड भएको थियो २५ करोड

Want your public figure to be the top-listed Public Figure in Doha?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Doha