Routine of Gorkha Banda
This is for news
18/03/2026
https://youtube.com/shorts/F_6cr_Z05kc?si=94Co1Y3oq_20SOvx
Dharahara ma aaja yesto ramailo bhayo camaraman ko saath ma 😅🤣🤣🤣 #foryou #bibek
06/03/2026
गोरखा २ को पहिलो अफिसियल मत अपडेट आऊदै......
05/03/2026
गोर्खा २ को मतपेटिकाहरू सङ्कलन गरी निर्वाचन अधिकृतको कार्यालयमा इन्ट्री गर्ने कार्य हुँदै ।
05/03/2026
गोरखाको पालुङटार नगरपालिका २ स्थित शारदा मा.वी, चापाभन्ज्याङ मतदान केन्द्रमा शान्तपूर्वक मतदान भइरहेको छ।
05/03/2026
गोरखा १ का नेपाली कांग्रेसका उम्मेदवार प्रेम खत्रीले मतदान गरेका छन्। आज प्रतिनिधि सभा निर्वाचन भइरहेको छ।
04/03/2026
भोलि हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदान गर्न पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र पूर्वमन्त्री हिसिला यमी आफ्नो पुर्ख्यौली घर पालुङटार नगरपालिका १ खोप्लाङस्थित बेलबास पुगेका छन्।
गोरखाका दुवै निर्वाचन क्षेत्रमा मतगणनाका लागि मतगणना स्थल तयारी अवस्थामा राखिएको छ । सिसी क्यामेरा र तारजाली सहितको सुरक्षा व्यवस्थासहित सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना स्थल तयार गरिएको छ ।
The counting centers have been prepared in both constituencies of Gorkha for vote counting. The centers have been set up at the offices of the respective Election Officers with security arrangements including CCTV cameras and wire fencing.
03/03/2026
मौन अवधि सुरु, यी गतिविधि गर्न नपाइने
गोरखा–२ मा विकासप्रेमी नेता प्रकाशचन्द्र दवाडीको चर्चा बढ्दो, समाजसेवादेखि संसदसम्मको प्रेरणादायी यात्रा
गोरखाको विकास र समृद्धिका लागि प्रकाशचन्द्र दवाडीलाई रुख चिन्ह मतदान गरी अत्याधिक बहुमतले विजय गराऔं ।
गोरखाको विकास र समृद्धिका लागि प्रकाशचन्द्र दवाडीलाई रुख चिन्ह मतदान गरी अत्याधिक बहुमतले विजय गराऔं ।
माैन अवधिकाे संघारमा गगनकाे सन्देश- आवेग होइन, विवेकमा निर्णय गर्नुहाेस्
प्रदेशबाट गरेका काम सुनाउँदै गोरखा–२ मा प्रकाशचन्द्र दवाडीलाई भोट माग्दै मुख्यमन्त्री सुरेन्द्र पाण्डे
Kliknij tutaj, aby odebrać Sponsorowane Ogłoszenie.
Kategoria
Skontaktuj się z firmę
Telefon
Strona Internetowa
Adres
Wroclaw