Beautiful view
पर्यटक प्रबर्द्धन गर्ने उदेश्यका साथ खोलिएको पेज हो
साथै
सुन्दर ठाउँहरु घुम्न हामिलाई फलो गर्नुहोला
रास्वपाले बालेन शाह प्रधानमन्त्रीको सपथ ग्रहण समारोहमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि सि जिनपिङसम्मलाई आमन्त्रण गरेको छ ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान गरेका छन्।
सिंगापुरमा नियमित उपचार सकिएपछि थप स्वस्थ्य उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन देउवा हङकङ गएको उनको सचिवालयले जानकारी दिएको हो ।
खाडिमा रहेका ८२ हजार १ सय नेपालीले आफ्नो विवरण दर्ता गराएका छन् भने तीमध्ये करिब ६ हजारले आफू असुरक्षित महसुस गर्दै स्वदेश फर्किन इच्छा व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ
प्रकाश सपुतको घोषणा-
राजनीतिक चेतको भारी बिसाएर केवल इन्टरटेनर बन्छु
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्न केन्द्रीय समिति बैठकमा उपसभापति विश्वप्रकाश शर्माले साँतबुँदे प्रस्ताव पेस गरेका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा शर्माले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस गरेका हुन् ।
नेविसंघको चेतावनी-
नेपाल विद्यार्थी संघले विद्यार्थी संगठन खारेज गरेर आगोको गोलामा हात नहाल्नू भन्दै कडा चेतावनी दिएको छ ।
पालिका प्रमुख पद त्यागेर साँसद बन्न खोज्ने बालेन शाह र हर्क साम्पाङ बाहेक यी उम्मेदवारहरू सोत्तर भएका हुन ।
१. रेणु दाहाल, भरतपुर महानगर मेयर-
२, रामलाल थारु, टिकापुर नगरपालिका मेयर
३. रण ब. राई, सूर्योदय न.पा. मेयर-
४. अशोक व्यञ्जु, धुलीखेल न पा मेयर
५. असीम राई, दुधकोशी गा.पा.अध्यक्ष
६. खिम ब. थापा, कालीगण्डकी गा.पा अध्यक्ष
७. कुमार राई, लिंबुङबुङ गा-पाः अध्यक्ष
८.अस्मिता थापा, लिखु गा.पा उपाध्यक्ष
९.दिलिप बगडीया, रंगेली न.पा. मेपर
तत्कालीन गृहमन्त्री राम बहादुर थापा बादल र तत्कालीन आईजिपी खनालसहित १२ जनामाथि अनुसन्धान गर्न सर्वोच्चले परमादेश जारी गरेको छ ।
केपि ओलिलाई पित्री शोक
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहन प्रसाद ओलीको आज बिहान Nepal Korea Friendship Hospital भक्तपुरमा निधन भएको हो।
12/03/2026
समानुपातिक सांसद बन्न रोईलो गरे पछि हर्क साम्पाङको यस्तो चेतावनि
धनुषा १ पनि रास्वपाकै पोल्टामा पर्ने सम्भावना :
सर्वोच्च अदालतले धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको छ ।
12/03/2026
केपि ओलिले दिए सबैलाई धन्यबाद
Kliknij tutaj, aby odebrać Sponsorowane Ogłoszenie.
Kategoria
Skontaktuj się z firmę
Telefon
Strona Internetowa
Adres
Slupsk
Gdansk
76-200