Digiticki

Digiticki

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Digiticki, Ticket sales, Ganesh Marg, Shankhamul, Kathmandu.

27/02/2025

राष्ट्रिय परिचय पत्र नेपाल सरकारको प्राथमिकता रहेको र हरेक कुरा यसैमा निहित हुने नीति रहेको अवस्था छ । पासपोर्ट देखि बैंक अकौन्ट सम्म र भोलि हरेक कुरामा राष्ट्रिय परिचय पत्र अनिवार्य हुने हुदा राष्ट्रिय परिचय पत्र बेलैमा सबैले बनाउदा राम्रो हो। नेपालको भौगोलिक र भूराजनीतिक तथ्यलाई विचार गर्दा राष्ट्रिय परिचय पत्र यसै पनि अपरिहार्य कुरा हो ।

यद्यपि धेरै नेपाली जनताहरु ले राष्ट्रिय परिचय पत्रको फर्म भर्नु भएको छैन – समय या Digital Literacy को कमीले ा यसै कुरालाई
ध्यानमा राखेर हामीले “ राष्ट्रिय परिचय पत्र भरौ, संगठित नेपाल बनाऊ “ भन्ने नाराको साथ शंखमुल, बानेश्वर र कोटेश्वर क्षेत्रमा बसोबास
गरिरहनु भएका बासिन्दाहरुलाई राष्ट्रिय परिचय पत्र भर्न सहयोग गर्ने हेतुले तल उल्लेखित ठाउँमा हामि ५ दिने अभियान संचालन गर्दै छौ ा

कृपया, तल उल्लेखित स्थानमा उल्लेखित समय र मितिमा आफ्नो नागरिकता सहित उपस्थित भईदिनु होला । थप जानकारीको लागि तल दिएको
नम्बरमा सम्पर्क गर्नु होला !

साथै यो सूचना लाई आफ्नो छरछिमेक र आफन्तजनहरुमा पनि पुर्याईदिनु हुन अनुरोध गर्दछौ ा

धन्यबाद,
KMAG TEAM

स्थानः DIGITICKI OFFICE शंखमुल, दोभान पुल
सम्पर्क नम्बरः ९८४१४९३७७०। ०१५९२२८९१
समयः बिहान ११ बजे देखि बेलुका ६ बजे सम्म
मितिः फाल्गुन १५ – फाल्गुन २० गते

18/12/2024

Send your kids to us. We guarantee the learning experience.

The 6 PM Club 17/12/2024

Please join

The 6 PM Club A social club for people residing in and around Shankhamul area from all age and background

17/12/2024

पैसा उहि, सुबिधा अधिक |

डिजिटिकी मा हजुरलाई स्वागत छ । बिस्तृत जानकारी को लागी फोन गर्नु होला अथवा हाम्रो स्टोर मा आउनु होला ।

16/08/2024

And our ladies were giving their best on the field💪🏿🙌🏿🙌🏿
Connecting youths through sports..

14/08/2024

This coming Friday we are hosting Women's fustal match at shankamul. We have 10 registrations for the match already. So,who ever wanna join us have fun and play football with awesome girls..
You can register through this link:
https://digiticki.com/kmag/women-futsal-match
More details on the link..!!!

KMAG Futsal Club 09/08/2024

Connecting youths through sports..!!!

KMAG Futsal Club DigiTicki is an online marketplace for buying and selling event tickets, travel tickets, reservations for hotels and restaurants, gift coupons, privilege cards, and digital content like articles, videos, and photos.

Want your business to be the top-listed Shop in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Culinary Team

Attire

Telephone

Address


Ganesh Marg, Shankhamul
Kathmandu
44600