Nepse Update

Nepse Update

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nepse Update, Financial service, Kailali, Kailali.

05/11/2025

Shout out to my newest followers! Excited to have you onboard! Zapri Salis, Rishiram Rajbhar, Gigglix Fyp, Vipin Kumar

04/10/2025

दशैंको लामो बिदा पछि भोलि आईतबार बाट शेयर बजार (नेप्से) पुनः खुल्ने भएको छ ।

01/10/2025

बडा दसैंको उपलक्ष्यमा सम्पूर्णमा हार्दिक मंगमय शुभकामना।

25/09/2025

🚨 नझुकिन्नु होला! 🚨

कसैले फैलाएको गलत खबरमा पर्नु हुँदैन!
👉 केही पेजहरूले सागर डिस्टिलरी लि. को IPO बाँडफाँड असोज १० गते शुक्रबार हुने भनेर भ्रम फैलाएका छन्!

✅ तर वास्तविकता यस्तो छ 👇
📌 IPO बाँडफाँड असोज १२ गते आइतबारका लागि मात्र तय गरिएको छ।

18/09/2025

सत्ता परिवर्तन भएपछि पहिलाे पटक खुल्दै शेयर बजार, आज के हाेला प्रतिकिर्या दिनुहोला ?

16/09/2025

एक दिनपछि धकेलियो सेयरबजार खुल्ने मिति, अब असोज २ बिहीबारदेखि मात्रै खुल्ने

Want your business to be the top-listed Finance Company in Kailali?
Click here to claim your Sponsored Listing.

Culinary Team

Attire

Telephone

Address


Kailali
Kailali
10900