UnTold Story
"Nepal & Nepali"❤️
02/09/2026
☘️❤️
मेरो बारेमा नराम्रो भन्नेहरूको जिन्दगी पनि सधै राम्रो होस्। ❤️😘
27/08/2026
बोली त सबैको मिठो हुन्छ, तर नियत बुझ्न समय लाग्छ।😘☘️
❤️☘️|
तिम्रो नशा 😘🥲
हामी कसैको लागि त्यति पनि जरुरी हुदैनौ,
जति हामी आफैंले सोच्ने गर्छौ।💘
शब्दमा भन्न नसकुला तिमीलाई कति माया गर्छु
भनेर, जे जति छ तिम्रै लागि मात्र छ ।❤️🍀❤️
20/08/2026
चाहानाले एउटा बाटो देखाउछ,
अनि परिस्थितिले अर्को।। 😢
19/08/2026
"❤️🍀"
आफूलाई सहि साबित गर्न आएन,
मलाई मान्छेहरुले गलत सोच्दै गए,
म गलत बन्दै गए।😢❤️🩹
゚
Contact the business
Telephone
Website
Address
Kathmandu
44600
Alerts
Be the first to know and let us send you an email when UnTold Story posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.