Digital Nepal
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Digital Nepal, Event Videographer, Laharepipal, Tansen.
26/03/2026
बालेन शाह जस्तो सच्चा देशभक्त छोरा जन्माउने आमालाई आज कति लाइक आउँछ हेरौँ ❤️🔔🌿
देशप्रेम, संस्कार र समर्पणको उदाहरण बनेकी आमा—जसले समाजलाई जिम्मेवार र साहसी नेतृत्व दिने छोराको निर्माण गरिन्। यस्तो आमाप्रति सम्मान व्यक्त गरौँ 🙏🙏🙏💝💝
#बालेनसपोर्ट #बालेनशाह ゚viralシfypシ゚viralシ
26/03/2026
कता काता दोर्सो बि.पि को याद आउने रबिको मुख हेर्दा 🇳🇵🇳🇵🔔काे काेलाई हाेला ?
26/03/2026
स्यावास रवि जी !
राजनेता भनेको यस्तो त्यागी हुन्छ
रविको प्रस्तावमा १०० प्रतिशत मतसहित बालेन शाह प्रधानमन्त्री चुनिए
रास्वपा र घण्टी चिन्हको जन्म रवि लामिछानेको एकल आँट, साहस र योजनाबाट भएको हो । अघिल्लो चुनावमा नै अकल्पनीय नतिजा हासिल गरेर पुराना दललाई चकित पारिसकेका थिए । तर नेपालमा कहिलै बहुमत नआउँने विवसतालाई तोड्न रवि लामिछानेले अकल्पनीय त्याग गरे । उनलाई थाहा थियो घण्टी चिन्हमा बालेन शाह ल्याउन सके यो मत आउँछ । तर त्यसका लागि उनले प्रधानमन्त्री पद त्याग्नुपर्ने थियो । त्यो त्यागिदिए र चुनाव अघि नै बालेनलाई प्रधानमन्त्री घोषणा गरेर रास्वपामा भित्र्याए । त्यसपछिपनि रविले अनेक षड्यन्त्र गर्दैछन् उनी आफैं प्रधानमन्त्री बन्न सक्छ भनेर मिडिया ट्रायल समेत भयो । तर आज छाति चौडा बनाउँदै खुशी साथ पार्टीको केन्द्रीय कमिटी र संसदीय दलको बैठकमा बालेन शाहलाई संसदीय दलको नेता बनाउँने र देशको प्रधानमन्त्री बनाउँने प्रस्ताव आफैले राखे । उनको प्रस्तावमा १०० प्रतिशत मत प्राप्त भयो । अब देशको प्रधानमन्त्री बालेन शाह ।। l
Click here to claim your Sponsored Listing.
Category
Telephone
Address
Laharepipal
Tansen