Mogar Net
�������
प्रिय एमाले जनहरू
अहंकारको पोको ओलीसँग सती जाने कि एमालेको विरासत जोगाउने? केपी ओली बराबर नेकपा एमाले होइन होला।? लामो इतिहास भएको र अझै पनि नेपालको तेस्रो ठूलो शक्ति त एमाले हो।
भर्खरैको चुनावमा गत चुनावमा भन्दा आधी जनताले मात्रै तपाईंलाई साथ दिएका छन् ५०% आफ्नै कार्यकर्ताको साथ नहुँदा आन्दोलन उल्टै प्रत्युत्पादक हुन्छ की? प्रहरिले पक्राउ गर्नुको अर्थ जेल हाल्नु ,अपराधि करार भन्ने होइन, लोकतान्त्रिक देशमा , कानुनि राज्यमा बिधि र प्रकृया अनुसारनै सबै कुरा हुने होला नी?
तपाईँहरुले नै ३५ वर्ष शासन गरेर बनाएको नयाँ प्रणाली ,प्रहरी प्रशासन ,कानुन नियम , अड्डा अदालत संविधान त छँदै छ त ,आवेग होइन, निष्पक्ष अनुसन्धानमा सहयोग नै बुद्धिमानी।
कार्यकर्ता मात्रै होइन आन्दोलनमा जनताको साथ बिना आन्दोलन सफल हुँदैन।
खासगरी शिक्षित कतिपय डाक्टरधारी ,प्राध्यापक धारी र पढेलेखेका एमालेजनहरूलाई समेत मेरो विशेष अनुरोध छ, ओलीसँग सती जाने कि एमालेको विरासत जोगाउने?
३० वर्ष सत्ता
❌ रोजगारी छैन
❌ भ्रष्टाचार घटेन
❌ युवा विदेश
अब पनि उही दल?
अब त परिवर्तन चाहिन्छ 🇳🇵
😡😡✊🏻
#परिवर्तन #युवा #चुनाव)
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Website
Address
Tansen