Deepak
i am a descent guy
every body who are like n see my page they are fully satisfied.i always want to entertain people so that i always post very nice and interesting photos and videos
20/03/2021
आदर्णीय सोनु शर्मा सर स्वयम नेपालमा आउन लाग्नु भएको हुदा उहालाई प्रत्यक्ष रूपमा भेटी रात्री भोज गर्न चाहनुहुनेहरूले सम्पर्क राख्नुहोला
धन्यबाद
Golden oppurtunity to meet up with Sonu Sharma sir himself
April 24th
📩 📞 Whatsapp +977-9847114061
26/07/2020
Work form home
Just u need is :
1. smart phone/ laptop/ computer
2. Wifi facilities
me for more details (:
****Earn Nrs. 500 TO 50,000 Per month *** according to ur work
***Who can do this***
1. Students can earn enough for their money
2. Job holders can earn for income
3. Retired persons can earn for life
4. House wife's can earn for
ANY ONE CAN DO THIS
** FREE tranning and webinars will be provided
** hard works will be awarded through social media
28/01/2018
Nature
20/01/2018
20/01/2018
Lets travel till end of our life
🤔🤔😒😷Hami kahile bolne..............🤒🤐👎👎🙏🏻🙏🏻🙏🏻
---------------------------
तपाइको बुवालाई ` हर्ट एटेक ´ भयो ,
डाक्टरले भन्ने गर्छ - Streptokinase इन्जेक्सन लिएर आउ , 14000 रुपैयाको ...
इन्जेक्सन को वास्तविक मूल्य 1000- 1100 बिच मा छ ,
तर त्यसमा MRP 14000 को छ
तपाईं के गर्नुहुन्छ ?
-----------------------------
तपाइको छोरालाई टाइफाइड भयो
डाक्टरले लेखिदिए , कुल 14 Monocef लाग्नेछ
होलसेलमा दाम त्यसको रु. 40 छ
अस्पतालको केमिस्टले तपाइलाई रु. 85 मा दिन्छ ,
तपाईं के गर्नुहुन्छ ?
------------------------------
तपाइको आमाको किड्नी फेल भएको छ
हरेक तेस्रोदिन Dialysis हुने गर्छ
Dialysis पछि एउटा इन्जेक्सन लाग्छ
MRP सायद 2900 रु छ ,
तपाईं सोच्नुहुन्छ कि बजारमा गएर होलसेल मार्केटबाट लिन्छु
पुरै नेपाल तपाईं खोज्नुहुन्छ तर कहि भेटिदैन किन ?
किनकी कम्पनीले मात्र केवल डाक्टरलाई सप्लाइ दिन्छ ,
इन्जेक्सन को वास्तविक मूल्य
रु. 800 तर डाक्टरले आफ्नो अस्पतालमा MRP मा यानिकी 2900 मा दिन्छ
तपाईं के गर्नुहुन्छ ?
------------------------
तपाइको बच्चालाई इन्फेक्सन भएको छ
डाक्टरले जुन Antibiotic लेखे त्यो 870 रुपैया को एउटा पत्ता हो , त्यही Salt कुनै अर्को कम्पनिको 240 को हो र जेनेरिक रु. 75 को ...
तर केमिस्टले तपाइलाई अस्वीकार गरिदिन्छ
अहँ हामी जेनेरिक राख्दै राख्दैनौ , अर्को कम्पनिलाई दिदैन , त्यही दिन्छ जुन डाक्टर साहब ले लेखेको हुन्छ यानिकी 870 बाला ... ,
तपाईं के गर्नुहुन्छ ?
--------------------------
बजारमा Ultrasound test रु. 1200 मा हुन्छ ,
चेरीटेबल डिस्पेन्सरी रु. 390 मा गर्दछ
1200 मा डाक्टरको कमिसन रु. 500 हो
MRP मा डाक्टरको कमिसन रु. 3200 देखि 4800 को बिचमा छ ,
डाक्टर र अस्पतालहरुको यो लुट , यो नाङ्गो नाच बेधढक र लुटमार देशमा चलिरहेको छ ,
Pharmaceutical कम्पनीहरुको Lobby यति मजबुत छ कि उसले देशलाई सिधा सिधा बन्धक बनाएर राखेका छन ,
डाक्टर्स , अस्पताल र औषधीको कम्पनिहरु सबै मिलेका छन ,
दुबै मिलेर सरकार लाई ब्लाकमेल गर्दछन
सबैभन्दा ठूलो यक्ष प्रश्न ...
नालीमा खस्यो प्रींस ,
बिना ड्राइभरको कार
सासू बुहारी र षड्यन्त्र
सावधान , क्राइम रिपोर्ट
गुण्डा नाइके को गर्लफ्रेण्ड
यो सब देखाउछ
तर ...
Doctors , Hospitals र pharmaceutical कम्पनीहरुको यो खुलमखुल्ला लुट कसैले किन देखाउदैन ?
------------------------------------
मिडियाले देखाउदैन भने कसले देखाउछ ?
मेडिकल lobby को दादागिरी कसरी रोकिन्छ ?
यो lobby ले सरकार र जनतालाई लाचार बनाएर राखेको छ ,
Media किन चुप छन ?
कि मिडियाहरुलाई पनि किनिसकेका छन फर्मा कम्पनीहरुले ?
200/- रुपैया माग्दाखेरी अटो बाला लाई त तपाईं कलर समातेर हान्नुहुन्छ चार झापड ..!!
डाक्टर साहब लाई के गर्नुहुन्छ ?
--------------------------------------
यदि तपाइलाई यो सत्य लाग्छ भने गरीदिनुस फरवर्ड र शेयर सबैलाई ,
जागरुकता ल्याउनुस र अरुलाई पनि जागरुक बनाउनलाई आफ्नो सहयोग दिनुस । Share More plz .
" केही मान्छेहरुले मलाई आफ्नो भन्छन ,
साच्चै नै केवल भन्छन मात्रै "
मान्छे पनि कस्तो अचम्मको प्राणी हो , पहिला भिखारी बनेर भगवानसित हात जोडेर माग्दछ , फेरि गर्वले त्यही भगवानलाई दान दिदै तल आफ्नो नाम लेखाएर आफ्नो श्रेष्ठता सिद्ध गर्दछ///
जिन्दगी एउटा " प्रोजेक्ट " हो
र
सम्बन्ध एउटा " तार्गेट "
" वाइफ " डेलि रेपोर्टिङ
र सन्तान " इन्सेन्टिभ "
जवानी एउटा " कमिटमेन्ट " हो
र " बुढापन " एचिबमेन्ट "
तर .......
मित्रता " सेलरी " हो र सेलरीलाई कहिल्यै कसैले भुल्दैनन , जुन समयको साथ साथ मा बढ्ने गर्छ र पुरानो मित्रता " पेन्सन " जस्तै हुन्छ , जुन जिन्दगीभर चलिरहन्छ ।
सबै मित्रहरुलाई समर्पित ।।।।👍✌👆☝👏👉
Click here to claim your Sponsored Listing.
Contact the business
Telephone
Website
Address
Tansen
00977