Sunrisepati.com

Sunrisepati.com

Share

news and entertainment

26/12/2025
Photos from Tasbir palpa's post 31/10/2025
18/09/2025

पाल्पाको रिब्दिकोट ४ हार्थोकमा रहेको प्रशिद्ध बिश्वकर्मा मन्दिरमा धुमधामका साथ बिश्वकर्मा पुजा गरिएको छ ।रिब्दिकोट ३ र ४ का स्थानिय, सवारी चालक र सवारी धनी लगाएतले मन्दिरमा पुजा आजा र दर्शन गरेका हुन ।

Balenko Saharle | बालेनको शहरले Dipu Magar • Kala Reshmi Mahato Ft. Bikram New Teej Song 2082-2025 10/08/2025

https://youtu.be/8cL-vj5O_7w

Balenko Saharle | बालेनको शहरले Dipu Magar • Kala Reshmi Mahato Ft. Bikram New Teej Song 2082-2025 Watch New Nepali Song Presenting official music video of the Song Balenko Saharle | बालेनको शहरले Dipu Magar • Kala Reshmi Mahato Ft. Bikram Rana Magar,Niru...

चर्चामा ठट्यौली तिज गित कचकचे जोई। - 18/07/2025

चर्चामा ठट्यौली तिज गित कचकचे जोई।

चर्चामा ठट्यौली तिज गित कचकचे जोई। - सन्तोष बस्याल । हिन्दु नारीहरुको महान पर्व तिज नजिकिदै जाँदा यस बर्षका तिजका गित बजारमा आउन शुरु भैसकेका छन । यसै ...

10/04/2025

हरि जि. सि । कृषि उद्योग, पर्यटन र व्यापार, समृद्ध तानसेका लागि विकासको आधार’ भन्ने मुल नाराका साथ २२ गतेबाट शुरु भएको दोस्रो तानसेन महोत्सव हावाहुरी र वर्षाका कारण प्रभावित बनेको छ । नगरपालिकाको मुख्य आयोजना र पाल्पा ब्यापार सघको आयोजना एवम् एभरेष्ट ईभेन्ट मेनेज्मेन्ट प्रा लि को ब्यबस्थापनमा भएको दोस्रो तानसेन महोत्सव २७ गते रातिबाट आएको हावा हुरी र वर्षाका कारण प्रभावित भएको हो । हावाहुरी र वर्षाका कारण महोत्सवस्थलमा बनाइएका विभिन्न व्यापारिक स्टल, स्टेज, स्वागत गेट, प्रवेशद्धारा गेटका साथै महोत्सवस्थल वरीपरि लगार्ईएको घेरबार समेतमा क्षती पुगेको छ । चैत २२ गते बाट सूरु भएको महोत्सवको पाचौं दिन दिउँसैबाट वर्षा सूरु भएको र राती १ बजे एक्कासी चट्याङ्ग सहित हावापानी हुरि आएपछि महाेत्सव प्रभावित भएको पाल्पा ब्यापार सघका अध्यक्ष बिष्णु बहादुर कार्कीले बताउनुभयो
वर्षा र हावाहुरीका कारण महोत्सवस्थलमा ठूलो क्षति पुगेकाले पुन नयाँ संरचना निर्माण गरेर मात्र महोत्सव सञ्चालन गर्ने आयोजकले जनाएको छ
महोत्सवस्थलमा राखिएका विभिन्न स्टलका सामान हावाले उडाएको र पानीले भिजेको कारण बिक्रि कसरी गर्ने भन्नेको व्यापारीहरु चिन्तित भएका छ्न ।
महोत्सवमा क्षति भएको प्रत्यक्ष स्थलगत अनुगमनमा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी , ईन्सुरेन्स कम्पनीका ईन्जिनियर, ब्यापार सघ अध्यक्ष, नगरपालिका प्रमुख प्रशासनकिय अधिकृृत, पत्रकार लगायत क्षती पुगेकालाई अबस्था हेरिकन सहयोग गर्न आग्रह गरेका छ्न ।
कृषि प्रर्दशनी, रमाइलो मेलासँगै प्रत्येक दिन महोत्सवमा स्थानीय स्तरमा हुने विभिन्न पर्व, गौरा, विद्यालय नाच लगायतका कार्यक्रम प्रस्तुतीका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति हुदै आएको थियो ।
महोत्सवमा स्थानीय उत्पादन, कला संस्कृति, पर्यटन प्रर्बद्धन, आधुनिक कृषि प्रविधीको प्रस्तुती, मुख्य आकर्षक फिस टनेल , साना उद्यम तथा हस्तकला प्रर्दशनी गरिदै आएका छन् ।

05/03/2025

रिभर भ्याली इङ्गलिस सेकेण्डरी स्कुल ता न पा 9 पाल्पाको निमन्त्रणा

Photos from Sunrisepati.com's post 14/02/2025

मदनपोखरा सगम बहुउद्देश्यीय सहकारी सस्था लिको आयोजना र तानसेन नगरपालिका ९ न.वडा कार्यालयको प्रबर्द्धकमा तेस्रो कृषि मेला प्रदर्शनी २०८१ को पत्रकार सम्मेलनका केही झलकहरु

Want your business to be the top-listed Media Company in Tansen?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Palpa
Tansen
977