Ghiring Update

Ghiring Update

Share

घिरिङ्गको पहिलो फेसबुक पेज,

07/06/2026

ऋषिङ माझकोटको कौराहा टिम।

06/06/2026

रिसिङ माझकोटको टिम घिरिङ-२, भोरकोटमा|

05/06/2026

भोलि शनिबार माझकोटको कौराहा प्रस्तुति घिरिङ-२, भोरकोटमा।

05/06/2026

घिरिङ गाउँपालिका दलित समन्वय समितीमा सर्बसम्मत रूपमा निर्बाचित अध्यक्ष पार्बती वि.क,उपाध्यक्ष कला वि.क, सचिव बिनोद वि.क सहसचिव गणेश वि.क कोषअध्यक्ष माया नेपाली सदस्य गोबर्धन परियार लगाएत १३ जना सदस्य निर्वाचित हुनु भएको छ।

02/06/2026

स्थानीय विदा बारे।

01/06/2026

हौसलाको लागि नगद रू. १६,०००/- सहित प्रदेश स्तरीय high jump प्रतियोगितामा कास्य पदक जित्न सफल घिरिङकी ज्योति नेपालीलाई सम्मान गरियो। आर्थिक सहयोगी
1. किरण रामदाम - रू. २,०००/-
2. थाम ब. राना - रू. ५,०००/-
3. मोहन थापा - रू. ६,०००/-
4. लोक ब. थापा - रू. २,०००/-
5. सागर थापा - रू. १,०००/-
ज्यूहरुलाई हार्दिक धन्यवाद साथै नानीलाई आगामी दिनहरूमा थप प्रगतिको कामना गर्दछु।

31/05/2026

घिरिङकी छात्रालाई कास्य पदक।
पोखरामा सम्पन्न गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्डको एथलेटिक्स विद्याको high jump खेल अन्तर्गत तनहुँ जिल्लाको प्रतिनिधित्व गर्दै घिरिङ गाउँपालिकाकी श्री राष्ट्रिय मा.वि. मा अध्ययनरत छात्रा ज्योति नेपालीले कास्य पदक जित्न सफल भएकी छिन।

29/05/2026

उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान कार्यक्रमको झलक।

Photos from Ghiring Update's post 27/05/2026

SEE र BLE - 2082 मा उत्कृष्ट नतिजा ल्याउन सफल घिरिङ गाउँपालिकाका शिक्षक र विद्यार्थीलाई प्रोत्साहन कार्यक्रमको झलक।

Want your business to be the top-listed Media Company in Tanahun?
Click here to claim your Sponsored Listing.

Category

Address


Tanahun
33900