Devghatonline

Devghatonline

Share

सत्य तथ्य र निश्पक्ष..

03/06/2026

देवघाट गाउँपालिका वडा न ५ स्थित मधुवन सामुदायिक वनद्धारा चप्पल बनाउने १५ दिने तालिमकाे आज तेस्राे दिनमा प्रशिक्षक खगीसरा नेपालीद्धारा चप्पल बनाउन सिकाउदै।

03/06/2026

मेरो सम्पत्ति विवरण खरानी हो, त्यही उठाएर लैजा सरकार : केपी ओली

03/06/2026

प्रधानमन्त्रीले संसद्‌बाट ‘राष्ट्रघाती’ वचन बोले : ओली

03/06/2026

राष्ट्रपति ‘रबरस्ट्याम्प’ बन्नुभयो, बडो जुक्तिका साथ लोकतन्त्र सिध्याउने काम हुँदैछ : ओली

03/06/2026

ओलीको घोषणा-पार्टी अप्ठ्यारोमा परेको बेला नेतृत्व छाड्दिनँ, उपयुक्त समयमा विश्राम लिन्छु

Photos from Devghatonline's post 03/06/2026

भारतको भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।

Photos from Devghatonline's post 03/06/2026

कालीगण्डकी नदीमा बेपत्ता भएका युवकको शव फेला

देवघाट । तनहुँको देवघाट गाउँपालिका–१ र २ को सिमानामा पर्ने छरछरे झरना नजिक कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युवकको शव फेला परेको छ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–५, पारिजात टोल निवासी अन्दाजी १८ वर्षीय स्मित लामिछाने जेठ १८ गते दिउँसो करिब ३ बजे कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।

बेपत्ता भएका लामिछानेलाई खोजी गर्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण हेडक्वार्टर आपटारी, चितवनबाट खटिएको गोताखोर उद्धार टोलीले जेठ १९ गते दिउँसो करिब २:१० बजे नदीको करिब २० फिट गहिराइबाट फेला पारेको जनाएको छ।

Want your business to be the top-listed Media Company in Tanahun?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Tanahun