बालेन सरकार

बालेन सरकार

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बालेन सरकार, Media/News Company, Tanahun.

10/06/2026

हर्केको हर्कत हेर्दा भाइरल हुनको लागि यो सब गर्दै छन्। यिनको राजनीति धेरै टिक्दैन। लाजको पसारो हर्केको हर्कत 🤣🤣🤣🤣🤣

06/06/2026

B***n Shah writes:

Malai pani Ambassador Banna Mann chha,

PM ko Number chha Bhane yesso dinus na??

06/06/2026

सरकारले सुकुम्बासीका लागि बस्न ४ आना र खेती गर्न जग्गा दिने तयारी गरेको छ भने लालपुर्जा बाँड्ने अधिकार CDO लाई दिनेछ। 🙏

05/06/2026

हर्क साम्पाङले आवश्यक परेको खण्डमा एक हातले पनि बाइक चलाउन सक्नुपर्छ भनेर सन्देश मुलक भिडिओ खिच्दै गर्दा चोट लागेको छ । बाटो नराम्रो भएकै कारण दुर्घटना हुन पुगेको हाम्रो ठम्याइ छ । तुरुन्त बाटो मर्मत गर्न २ दिने अल्टिमेटम दिन्छौँ । होइन भने हुतियारा सरकारले राजीनामा दिनुपर्छ ।
जय लाटो🤪 भन्दै छ्न माटेहरु 🤣🤣🤣🤣🤣

02/06/2026

पुरानो बोटलमा नयाँ रक्सी हर्कबाद 🤣🤣🤣🤣

पुराना दलसँग लपक्कै मिल्यो हर्क साङपाङको श्रम संस्कृति पार्टी🙄 प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको विवादास्पद अभिव्यक्तिबारे धारणा बनाउन विपक्षी दलहरूको बैठक अहिले बसिरहेको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा प्रतिपक्षमा रहेका दलहरूको बैठक बसिरहेको कांग्रेसका सचेतक निश्कल राईले जानकारी दिए ।

31/05/2026

छिमेकीलाई तिमिले सिमा मिचेका रैछौ अमिन ल्याउनुपर्यो भन्यो भने झगडा हुन्छ तर हाम्रो सिमा यताउता भएछ पुनः सिमाङ्कन गरौं भन्यो भने सहज ढङ्गबाट समस्या समाधान हुन्छ यो नै कुटनिती हो तर यो कुरा संसद मा नै नबोलेको भए हुन्थ्यो बालेन शाह ले नराम्रो लागेको छ हाम्रो आशा र भरोसा रास्वपा र बालेन सरकार मै छ हर्के लगायत एमाले माओवादी लाई मजा आएको होला बालेन चिप्लीएको सुन्दा तिमिहरु जति उफ्रे पनि तिमिहरुलाइ देशको चिन्ता छैन यो सबैलाई थाहा छ राजनीति गर्ने मसला पायौ बधाई छ तिमीहरू लाई ।

31/05/2026

Harke Think चेली is hitter,
B***n Think चेली is Sister 🤣🤣🤣🤣🤣

28/05/2026

त्यो जाबो नाथे बिदेशी ऋणबाट ल्याइएको बजेट किन पो चाहियो र हौ लुङ्गा ? आफैं स्वदेशी श्रमदान बाट ल्याउने हो नि पानी त😁😁😁

26/05/2026

मैले नबुझेको कुरा हर्केको चमेली र बालेनको चमेली एउटै हुन कि फरक फरक हुन?🤔

26/05/2026

निर्णय: "इन्टरनेट सेवा दिएकै आधारमा संलग्न भन्न नसकिने र अभियोग पुष्टि हुने प्रमाण नपुगेको तर्क गरेर उनि विरुद्द मुद्दा चल्न नसक्ने निर्णय भएको थियो।"
चोरले iPhone प्रयोग गरेर चोरि गर्यो भने एप्पललाई‌ दोषी भनेर मुद्दा चलाउनु त ?

Want your business to be the top-listed Media Company in Tanahun?
Click here to claim your Sponsored Listing.

Website

Address


Tanahun