AYC

AYC

Share

जय नेपाल

10/04/2023

आधिखोला वडा ६ टिकाजा निबासी नारायण बि,क,को श्रीमति मुना बि.क.को नाजुक परविार प्रति उपचारको लागि नेपाली कांग्रेस वडा ६ कार्य समितिले रकम रु.१००००/- सहयोग प्रधान गरेको छ ।
साथै हाल निर्वाचित वडा अदक्ष्य श्री नबिन ढकाल ज्युले
रु.२००० सहयोग प्रधान गर्नु भएको छ ।

18/03/2023

स्ववियु चुनाब, स्याङ्जा जिल्लामा नेबिसंघ सभापति गौरव प्रधानको सक्रियताले जिल्ला भरि धेरै ठाउमा नेविसंघले जित हासिल गर्न सफल ।
🇦🇹🇦🇹🇦🇹 जय नेपाल

17/03/2023

चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेबिसघंका विद्यार्थी साथिहरुलाई अत्याधिक मतले बिजय गरोैं,
जय नेपाल

11/03/2023

एमाले निर्वाचत वडा अध्यक्ष ,वडा सदस्यहरु लगायत कार्यालयका कर्मचारी वडा कार्यालय बन्द गरि भ्रमण गएपछि गण्डकी छड्केको छड्के चेकिन्ङ्गमा चर्चामा अायो अाधिखोला गाउँ पालिक
भिडीयो सहित

Photos from AYC's post 28/01/2023

नेपाल शिक्षक संघ आँधीखोला गाउँपालिकाको दोस्रो अधिवेशनबाट निर्वाचित जगदीश पौडेल लगायत सबैमा बधाई तथा शुभकामना !!

Photos from AYC's post 23/01/2023

कृपया सहयोग गरि साथ दिनु होला सेवा नै धर्म हो

स्याङ्जा जिल्ला साविक बिचारी चौतारा गा वि स हाल आधिखोला गाउपालिका वडा न -०३ पाख्रीबोट निवासी बिष्णु प्रसाद रेग्मी को श्रीमती आदरणीय अन्टि बिध्या रेग्मी ३ महिना अघि स्तन क्यान्सर को शल्यक्रिया प्रश्रास पनि पुन हाल दोस्रो स्टेजको सोहि क्यान्सरको लागि किमो थेरापी मार्फत पोखरा स्थित मणिपाल टिचिङ हस्पिटलमा उपचार गराइ राख्नु भएकोमा उहाको पारिवारिक आर्थिक स्थिति कमजोर र आय श्रोत कुनै पनि माध्यम नभएका कारण थप उपचार गर्न निकै समस्या भएको हुदा सम्पुर्ण सहयोगी मनहरुमा सहयोगको लागि हार्दिक अपिल गर्दछु

#कृपया सहयोग पछि भौचर पनि पठाइ दिनु होला

Photos from AYC's post 17/01/2023

२०७९ माघ १ गतेका दिन भएको यति एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनुहुने सम्पुर्ण मृतकहरुप्रती हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै पहिलो पाइला नेपाल स्याङ्जा शाखाले दिप प्रज्वलन कार्यक्रम गरेको छ
#पहिलोपाइलानेपाल

16/01/2023

बयरघारी स्याङजा बाट मामाघर रामबाच्छा स्याङजा जान भनि Sky Blue रङको हुड र सेतो जुता तथा जिन्सको पाइन्ट लगाई हिडेको अर्मादी बोर्डिङ स्कुल रामबाच्छा मा कक्षा ८ मा अध्ययन गर्ने १४ वर्षको प्रज्वल रेग्मी/मनिष रेग्मी आज मिति २०७९।१०।२ गते अन्दाजि ११ः३० बजेदेखी सम्पर्कबिहिन भएकोले देख्नुहुने तथा भेट्नुहुने महानुभावहरुले कृपया तलको नम्बर मा सम्पर्क गरिदिनुहोला ।
सम्पर्क नंं.: ९८५१२२०१५९, ९८५११८३१६७,९७४५२८०२९९ ।

15/01/2023

हार्दिक श्रद्धाञ्जली😢😢😢

Photos from AYC's post 03/12/2022

आधिखोला गा,पा वार्ड न ३ वाड अध्यक्ष शेर वहादुर कार्की ज्युको को हिजो कुभिण्डेमा आउने क्रममा पर्सेभाटि नेर
मोटरसाइकल दुर्धटनामा परि दाहिने खुट्टा भाचिएर उपचार को क्रममा पश्चिमान्चल क्षेत्रीय हस्पिटलमा हुनुहुन्छ, शिर्घ स्वास्थलाभको कामना साथसाथै ईश्वरसॅग प्राथना गर्दछौ जय नेपाल

17/11/2022
Photos from AYC's post 17/11/2022

नेपाली कांग्रेस पुतलीबजार वडा न १ घरदैलो कार्यक्रम
जय गठबन्धनक

Category

Website

Address


Syangja

Alerts

Be the first to know and let us send you an email when AYC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Syangja.