Mirmee
Share information about Mirmee and its surroundings. Mirmee: where the biggest hydro power plant in Nepal- Kali Gandaki "A" Hydro Power Plant is situated!
You are invited to feel the adventure of Rafting or motor boating. We can develop Mirmee as a Tourism place. Possibilities are there to make this place a trade hub. We request you to share your views and vision via this network. We can assist you for your researches on: Biodiversity in Kaligandaki rever, reservoir, Study of holy places like: Setibeni Sila (Stone), Botanical researches, Hydro-engi
केपी ओली र रमेश लेखक पक्राउ!
27/03/2026
बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
23/03/2026
SEE २०८२ का परीक्षा केन्द्रहरू :
" हतारमा क्लिक, फुर्सदमा पछुतो "
( साइबर सचेतनामूलक भिडियो | Cyber Awareness Video)
इन्टरनेट हाम्रो जीवनको अभिन्न अङ्ग बनिसकेको वर्तमान डिजिटल युगमा
सानो लापरबाहीले ठूलो जोखिम निम्त्याउन सक्छ, त्यसैले :
👉 आफ्ना पासवर्डहरू बलिया र गोप्य राखौँ,
👉 अपरिचित लिंक वा मेसेजहरूमा क्लिक नगरौँ,
👉 सामाजिक सञ्जालमा गोप्य कुरा सेयर नगरौँ,
👉 दुई तहको सुरक्षा (Two-Factor Authentication) प्रयोग गरौँ,
👉 शंकास्पद गतिविधि देखिएमा तुरुन्त नेपाल प्रहरी वा साइबर व्युरोमा तुरुन्त रिपोर्ट गरौँ ।
💡 याद राख्नुहोस् : सुरक्षा तपाईंको हातमा छ ।
Cr: Nepal Police
19/03/2026
राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरू सरकार गठनको छलफलमा:
12/03/2026
भोलिदेखि आधा सिलिन्डर ग्यास मात्र बिक्री गर्ने निगमको निर्णय
11/03/2026
स्याङजामा अन्तरघात गरेको आरोपमा एमालेले ४ जना नेतालाई कारवाही गरेको छ ।
10/03/2026
Help post:
जैपते जन्म भई हाल भुमहीमा बसोबास गर्दै आउनु भएका ओम प्रसाद भट्टराई (ओम डाक्टर) का छोरा अमृत भट्टराई (उमेर: ३२ वर्ष) गाडी दुर्घटना (RTA) मा गम्भीर घाइते भई हाल काठमाडौंस्थित Nepal Medicity Hospital को Neuro ICU मा उपचाररत हुनुहुन्छ।
डाक्टरहरूको अनुसार उपचारका लागि ठूलो आर्थिक खर्च आवश्यक पर्ने भएकाले परिवारको आर्थिक अवस्थाले मात्र सम्भव नभएको हुँदा सहयोग गर्न इच्छुक सम्पूर्ण महानुभावहरूलाई सकेको आर्थिक सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
🙏 सानो सहयोगले पनि एउटा जीवन बचाउन सक्छ।🙏
Patient Details:
Name: Amrit Bhattarai
Age: 32/M
Case: RTA (Road Traffic Accident)
Hospital: Nepal Medicity Hospital, Kathmandu
Ward: Neuro ICU
📢 कृपया यो पोस्टलाई Share गरी सहयोगको हात फैलाइदिनुहुन अनुरोध छ।
🙏 सहयोग गर्ने सम्पूर्ण महानुभावहरू प्रति परिवार हार्दिक आभारी रहनेछ।🙏
चुनावी नतिजा पछि शेयर मार्केट ६% ले बढेर (+१६२•९३ ) हल्ट भएर आजको लागि बन्द भएको छ!
स्याङ्जा क्षेत्र नं. २ अन्तिम मतपरिणाम :
झविलाल डुम्रे - राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी): २५,३५४ मत
भागवतप्रकाश मल्ल - नेपाली कांग्रेस (रुख): २०,८३० मत
खिमबहादुर थापा - नेकपा एमाले (सूर्य): १४,१०८ मत
राष्ट्रिय स्वतन्त्र पार्टीका - झविलाल डुम्रे ४,५२४ मतान्तरले विजयी भएका छन्।
08/03/2026
मतगणना पूरा हुनु अगाडि नै रास्वपाका उम्मेदवार झविलाल डुम्रेलाई बधाई तथा शुभकामना दिनुहुँदै नेपाली कांग्रेसका उम्मेदवार भागवत प्रकाश मल्ल।
अन्तिम मतगणना जारी छ तर रास्वपाका उम्मेदवार डुम्रे अगाडि हुनुहुन्छ।
Src: RadhaKrishna Dumre
Click here to claim your Sponsored Listing.
Contact the school
Website
Address
Kaligandaki, Syangja District, Gandaki Province
Syangja
33800